trusted online casino malaysia
trusted online casino malaysia

‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था

‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था
काठमान्डाैं / आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको नेपालको निर्वाचनको इतिहासमा पहिलोपटक रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले यसपटकको आसन्न स्थानीय तहको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २...

निर्वाचनको आन्तरिक मार्गचित्र तयार

निर्वाचनको आन्तरिक मार्गचित्र तयार
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मतगणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ । 'स्थानीय तह निर्वाचन–२०७९’लाई व्यवस्थित गर्न...

कति पुगे मतदाता ? मतदाता नामावली संकलन आजदेखि स्थगित

कति पुगे मतदाता ? मतदाता नामावली संकलन आजदेखि स्थगित
३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे छ ।निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए । आयाेगले मतदाता नामावली प्रकाशनकाे तयारी गरेकाे छ । कानुनी व्यवस्था...

आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुनेः प्रधानमन्त्री देउवा

आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुनेः  प्रधानमन्त्री देउवा
स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ ।सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन...

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमतिप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सर...

स्थानीय तह निर्वाचनको तयारी सुरु

स्थानीय तह निर्वाचनको तयारी सुरु
सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताए । उनले भने, “स्थानीय...

क्षेत्रीय सभापतिमा सिनेकर्मी चिरञ्जीवीको पल्ला भारी

क्षेत्रीय सभापतिमा सिनेकर्मी चिरञ्जीवीको पल्ला भारी
सुनसरी निर्वाचन क्षेत्र नं.२ ख को सभापतिमा चिरञ्जीवी बस्नेतले आफ्नो दाबेदारी पेश गरेका छन । सिनेकर्मी बस्नेतले क्षेत्रीय सभापतिको पदमा बिजयी गराउन मतदाता समक्ष आग्रह समेत गरेका छन ।जिल्ला समन्वय समिति सुनसरीका सदस्य समेत रहेका बस्नेत प्रदेश १ चलचित्र निर्माता संघको अध्यक्ष समेत हुन । बस्नेतले आफ्नो परिवार सदैव नेपाली काँग्रेस प्रति समर्पित रहँदै आएकाले आफुले समेत काँग्रेस पार्टीको सिद्धान्तलाई अङ्...

धरानमा ५९ दशमलव ४१ प्रतिशत मतदात

धरानमा ५९ दशमलव ४१ प्रतिशत मतदात
उपनिर्वाचन अन्र्तगत सुनसरीको धरान उपमहानगरपालिकामा समपन्न निर्वाचनमा ५९ दशमलव ४१ प्रतिशत मत खसेको छ । ९२ हजार ८ सय ५३ मतदाता रहेको धरानको आजको उपनिर्वाचनमा ५९ दशमलव ४१ प्रतिशत अर्थात ५५ हजार १ सय ६३ मत खसेको हो । सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलका अनुसार ५९ दशमलव ४१ दशमलव मत खसेको छ । यद्यपी विवरण रुजुको क्रममै रहेको पोखरेलले बताए । अघिल्लो पटकको निर्वाचनमा धरानमा ६७ दशमलव ८६ प्रतिशत मत ...

प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारीमा सरकार

प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारीमा सरकार
काठमाडौं । सरकारले रिक्त रहेको प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा उपनिर्वाचन गराउने प्रधानमन्त्री सकारात्मक रहनुभएको बताए। निर्वाचन गराउनका लािग स्थानीय तह र निर्वाचनसँग सम्बन्धित कतिपय ऐनहरु संशोधनको प्रक्रियामा छन्। कतिपय...

आज राष्ट्रियसभा चुनाव, ३२ सिटमा ५२ जना प्रतिस्पर्धामा

काठमाडौं । राष्ट्रियसभा सदस्य चयनका लागि आज मतदान हुँदै छ । चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । निर्वाचनको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘विगतका निर्वाचनझैं राष्ट्रियसभा निर्व...
trusted online casino malaysia