trusted online casino malaysia
trusted online casino malaysia

इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
इनरुवा बैशाख ३ /सुनसरी सदरमुकामइनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । १२ वटा स्थानीयतहको निर्वाचनलाई संयोजन गर्न सदरमुकाम इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । इनरुवामा स्थापना गरिएको मुख्य निर्वाचनअधिकृतको कार्यालयले इनरुवा नगरपालिकाको निर्वाचनको नेतृत्व समेत सम्हाल्ने छ । मुख्य जिल्ला न्यायाधिस अर्जुन कोइरालालाई सुनसरीको मुख्य निर्वाचन अधिकृत ...

स्थानीय निर्वाचन : अन्योलमा सुनसरीका ग्रामिण जनता

स्थानीय निर्वाचन : अन्योलमा सुनसरीका ग्रामिण जनता
३१ चैत्र, मिकाइल आलम इनरुवा। मधेशीवादी दलहरु आन्दोलनमै छन ,फेरि देशमा नाकाबन्दी हुने हो कि के हुने हो ? देशमा स्थानीयको निर्वाचन हुँदैछ भन्ने रेडियोमा समाचार सुनेको खोई ? आफुलाई त केहि जानकारी भएन यी भनाई हुन सुनसरीको साविक गाविस गौतमपुर र हाल हरिनगरा गाँउपालिकाका ५७ वर्षीय वृद्धा सुकनीदेवी ऋषिदेवको । चुनावको बारेमा सञ्चारकर्मीहरुले गरेको जिज्ञासाको बारेमा ऋषिदेव अगाडि थप्छिन चुनावको हुदैछ भन्...
trusted online casino malaysia