सुनसरीमा राष्ट्रिय युवा संघ गठन, भोक्राहा नरसिंह गाउँ कमिटीमा रमेश चयन
इनरुवा । राष्ट्रिय युवा संघ नेपालको सुनसरी संयोजकमा अरूण गुरूङ चयन भएका छन् । धरानमा भएको युवा संघको बृहत् भेलाले गुरूङलाई संयोजक चयन गरेको हो । त्यस्तै भेलाले सुनसरीका १२ वटै स्थानीय तहका संयोजक र सह संयोजक पनि तोकेको छ ।
धरान उपमहानगरपालिकाको संयोजकमा भवानी दाहाल, इटहरीको संयोजकमा कमल दाहाल, सह संयोजकमा संजिव शाह, संयोजक सन्तोष तामांङ, सह संयोजक मिलन चौधरी, गढीको संयोजक अतिति चौधरी, सह संयोजक...