सुनसरीको क्वारेन्टाइनमा वि.पि. स्मृति दिवस

सुनसरीको क्वारेन्टाइनमा वि.पि. स्मृति दिवस
सुनसरीको निर्वाचन क्षेत्र न. ४ मा ३८ औ वि.पि. स्मृति दिवस मनाइएको छ। माहामानव वि.पि. कोइरालाको ३८औ स्मृति दिवसको अवसरमा सुनसरीको निर्वाचन क्षेत्र न. ४ मा रहेको विभिन्न क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स बितरण गरिएको छ। स्मृति दिवसमा हरिनगर गाउँपालिका, भोक्राहानर्सिङ गाउँपालिका, कोशी गाउँपालिका र बरहाक्षेत्र नगरपालिकाका भित्रका क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स वितरण गरिएको हो। नेपाली काङ्ग्रेस स...

सप्तकोशीले चतरामा वार्निङ लेवल फेरी नाघ्यो

सप्तकोशीले चतरामा वार्निङ लेवल फेरी नाघ्यो
इनरुवा। सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव देखिएको छ । नदीले चतरा मापन केन्द्रमा सर्तकर्ता लेवल पार गरेको छ । पछिल्लो मापन अनुसार चतरामा कोशीको बहाव ६ दशमलव १३ मिटर पुगेको छ । क्रमशः चतराको मापनमा वृद्धि हुँदै गएको छ । राती सर्तकर्ता तह पारी गरी बिहान बाट कमी आएको चतराको बहाव घटेर एक घण्टा अघि ५ दशमलव ८१ मिटरमा झरेको थियो । यद्यपी विस्तारै माथि चढ्ने क्रममा देखिएको बहावले यतिबेला वार्निङ ले...

कोशीमा उच्च वहाव , बराहक्षेत्र सँगै चतरामा पानी घट्न थाल्यो

कोशीमा उच्च वहाव , बराहक्षेत्र सँगै चतरामा पानी घट्न थाल्यो
इनरुवा। सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन भएपनि अबको केही घण्टामा भने घट्ने संकेत देखिएको छ । बिहानको तुलनामा कोशीको बहावको मापनमा कमी आएको छ । कोशी ब्यारेजको पछिल्लो मापन अनुसार पानीको बहाव ३ लाख ३५ हजार ४ सय २५ क्यूसेक प्रतिसेकेण्ड छ । ब्यारेजका ४६ ढोका खोलिएका छन् । बराहक्षेत्र र चतरामा हुने मापनमा नदीको बहाव घटेकाले कोशी ब्यारेजमा समेत क्रमशः बहावमा कमी आउने अनुमान गरिएको छ । ब...

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा (भिडियो रिपोर्ट)

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा (भिडियो रिपोर्ट)
सुनसरी सदरमुकाम इनरुवा बजार क्षेत्रमा पानीको पर्याप्त निकास नहुदाँ घरभित्रै पानी पसेको छ । वडा नं १ को कार्यालय नजिकै रहेको घरहरुमा लगातार बर्षाका कारण पानी पसेर कठिन परिस्थीतिको सामना गर्नुपरेको छ । लगातार बर्षाका कारण पानीको बहावको मुहान पर्याप्त नभएपछि घरभित्र पानी पसेको छ । बर्षेनी आएको बर्खाको पानीले करिब ३० घरधुरीलाई डुबानमा पार्दै आएको छ । वडामा जादाँ नगरलाई भन्नु, नगरमा जादाँ वडासँग नै...

प्रतिवन्धित क्याट फिस : सुनसरी प्रहरीले नियन्त्रणमा लिई पुर्यो

प्रतिवन्धित क्याट फिस : सुनसरी प्रहरीले नियन्त्रणमा लिई पुर्यो
सुनसरी प्रहरीले नेपालमा प्रतिवन्धित रहेको क्याट फिस भनिने मागुर जातको ७ हजार ५ सय १० किलो माछा नष्ट गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा सडक खण्डबाट भारतीय ट्रक नियन्त्रणमा लिएको प्रहरीले सो ट्रकमा लोड गरि ल्याइएको माछा पत्रकार सम्मेलन गरी नष्ट गरेको हो । बिराटनगरको एस.जी.आई.एग्रो प्रालिले भारतको कलकत्ताबाट रानी नाका हुँदै नेपाल भित्र्याएको उक्त माछा नेपालमा प्रतिवन्धित रहेकाले चालक ...

मोवाईल फेला पारी सम्बन्धीत धनिलाई फिर्ता

मोवाईल फेला पारी सम्बन्धीत धनिलाई फिर्ता
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५,९४,२४०-(पाँच लाख चौरानब्बे हजार दुई सय चालिस) मुल्य बराबरका २० थान मोवाइल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको हो । ईलाका प्रहरी कार्यालय...

डा.मोहनचन्द्र रेग्मी बिपि धरानकाे रजिष्टारमा नियुक्त

डा.मोहनचन्द्र रेग्मी बिपि धरानकाे रजिष्टारमा नियुक्त
धरान । बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको मुख्य प्रशासनिक पद रजिष्टारमा प्रा.डा.मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे साउन ४ गतेकाे सहकुलपति स्तरिय निर्णयबाट रेग्मीलाई रजिष्टार पदमा नियुक्त गरिएकाे हाे । डेढ दशकदेखि प्रतिष्ठानमा कार्यरत उनी नेपालमा मात्र नभएर दक्षिण एशियामै परिचित नाम हो । उनले प्रतिष्ठानमा आफनो बिभागलाई बिगत ४ बर्षदेखि उत्कृष्ट मात्र बन...

घुस्की बोर्डरमा सुरक्षा तैनाथी बढाइयो

घुस्की बोर्डरमा सुरक्षा तैनाथी बढाइयो
भारतसँग सीमा जोडिएको सुनसरीको घुस्की नाकामा तनाव बढ्न सक्ने देखिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।रातीको समयमा सशस्त्र र तस्कर समूह बिच भएको झडपको क्रममा गोलि लागेका व्यक्तिका आफन्त र स्थानीय आन्दोलित बनेपछि सो क्षेत्रको अवस्था आज बिहानैबाट तनावपूर्ण देखिएको छ । पेटमा गोली लागेका स्थानीय घुस्की ७ का २० वर्षिय सवाद भनिने सहजद जट अन्सारीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानम...

सुनसरीमा फेरी तस्कर र सुरक्षाकर्मी बिच झडप

सुनसरीमा फेरी तस्कर र सुरक्षाकर्मी बिच झडप
सुनसरीको घुस्कीमा तस्कर र सशस्त्र प्रहरी बिच झडप भएको छ । भारतीय सिमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो । भारत तर्फबाट तस्करी गरी ल्याइएको सामान रोकेको विषयलाई लिएर तस्कर समूह डिउटीमा रहेका सुरक्षाकर्मी उपर जाई लागेको बताइएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालका अनुसार ८,१० जनाको समूह सुरक्षाकर्मी माथि ढुङग...

सुनसरीमा १२ राउण्ड गोली चल्यो : २ घाइते

सुनसरीमा १२ राउण्ड गोली चल्यो : २ घाइते
सुनसरीको देवानगञ्ज गाउँपालिकामा तस्कर र प्रहरी बिच दोहोरो गोली हानाहान भएको छ । भारतीय सिमावर्ती क्षेत्र देवानगञ्जको वडा नम्बर ३ मा प्रहरीको सर्च अप्रेसनको क्रममा तस्कर समूह र प्रहरी बिच गोली हानाहान भएको हो । दुवै तर्फबाट १२ राउण्ड गोली चलेको छ । तस्कर समूहले गोली चलाएपछि जवाफी फायरिङ गर्नु परेको सुनसरी प्रहरीले जनाएको छ ।चोरी, तस्करी र लागुऔषध कारोबारीको सूचनाका आधारमा अप्रेसन चलाएको प्रहरीले...