समुदाय स्तरमा संक्रमण फैलिन नदिन राजविराज नगर क्षेत्रमा निषेधाज्ञा जारी

समुदाय स्तरमा संक्रमण फैलिन नदिन राजविराज नगर क्षेत्रमा निषेधाज्ञा जारी
सप्तरी । कोरोना भाइरस (कोभिड १९) संक्रमण तीब्र रुपमा फैलिएपछि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको छ । भोली बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी अर्को आदेश नहुन्जेलसम्म नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकेर निषेधज्ञा आदेश जारी गरिएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए । समितिको बुधबार बसेको बैठकले राजविराज नगरपालिकामा समुदाय स्तरमा संक्रमण फैलिन नदिन नगर क्षेत्रभरी सो आ...

राजविराजका व्यवसायीको श्रीमति सहित परिवारका पाँच जनामा कोरोना संक्रमण

राजविराजका व्यवसायीको श्रीमति सहित परिवारका पाँच जनामा कोरोना संक्रमण
राजविराज । राजविराज निवासी प्रसिद्ध व्यवसायीको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएपछि परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच जनासहित जिल्लामा आइतबार थप ३२ जनामा कोराना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको जम्मा संख्या ३ सय ७६ पुगेको छ । यता राजविराज ६ निवासी ७३ वर्षीय प्रतिष्ठित व्यवसायी एवं समाजसेवीको गत बिहीबार मृत्यु भएको थियो । उनको सिधा सम्पर्कमा आएको श्रीमति...

कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको परिवार सबैमा कोरोना पुष्टि

कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको परिवार सबैमा कोरोना पुष्टि
काठमाडौँ। कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका वृद्धको परिवारका सबै जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राजविराजका ७२ वर्षीय ति वृद्धको बिहीबार मृत्यु भएको थियो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएको २ घण्टा नबित्दै मृत्यु भएको थियो । ति वृद्धको श्रीमती, छोरा, बुहारी र नातीनातिना समेत कोरोना पुष्टि भएको राजविराज नगरपालिकाले जनाएको छ । मृतककी पत्नीको उपचारक...

कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम, सप्तरीका बस्तीहरूमा त्रास

कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम, सप्तरीका बस्तीहरूमा त्रास
सप्तरी । पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाले उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास छ । बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । योजनाले बाँधको उचित मर्मतसम्भारमा ध्यान नदिएकाले कमजोर तटबन्ध भत्काएर कोसीको भेल पश्चिम पस्ने जोखिम बढेको कोसीपीडित समाज सप्तरीका अध्यक्...