कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउने व्यवस्था गनुपर्ने बताइएको छ । सोमबार कञ्चनरुप ८ बेरियरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मधेश प्रदेश कार्यालय जनकपुरधामको सहयोगमा एन.एस.कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियररिङ्ग प्रालि इनरुवा सुनसरीको आयोजनामा कम्प्युटर हार्डवेयर टेक्निसियन सम्बन्धी तालिम उद्घ...