‘गङनम स्टाइल’ गायकको नयाँ गीत सार्वजनिक (भिडियो)

‘गङनम स्टाइल’ गायकको नयाँ गीत सार्वजनिक (भिडियो)
‘गङनम स्टाइल’ गायक पार्क जी साङ ‘साई’ को नयाँ गीत ‘ड्याडी’ को भिडियो सार्वजनिक भएको छ ।     भिडियोकोलागि क्लिक गर्नुहोस https://youtu.be/FrG4TEcSuRg        

दिलवालेको ‘गेरुवा’ गीत सार्वजनिक, युट्युबमा लोकप्रिय बन्दै (भिडियो )

दिलवालेको ‘गेरुवा’ गीत सार्वजनिक, युट्युबमा लोकप्रिय बन्दै  (भिडियो )
मङ्सिर ३ । बलिउडमा सर्वाधिक रुचाइएको जोडि फेरि एकपटक पाँच वर्षपछि पर्दामा देखिदैछन् ।रोहित शेट्टीले निर्देशन गरेको फिल्म दिलवाले रिलिज हुन एक महिना मात्र बाँकिछदा फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक हुनुपुर्वनै यो गीतलाई वर्षको लभ थेम गीत भनिएको थियो सो गीतको छायांकन बलिउडमैै पहिलो पटक आइसल्याण्ड पुगेर खिचिएको हो ।प्रितमको संगीतमा अरिजितको आवाज रहेको गीतमा शाहरुख काजोलको जोडिलाई ग...

कालो बालकको तस्वीर इन्टरनेटमा यसरी भाइरल बन्यो (भिडियो सहित)

कालो बालकको तस्वीर इन्टरनेटमा यसरी भाइरल बन्यो (भिडियो सहित)
आजकाल इन्टरनेटमा एकजना बालकको तस्वीर खुबै चर्चित बनिरहेको छ । एकदमै कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको शरीरको रङ अति नै कालो हुनु नै हो । बच्चालाई दुनियाकै सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ । दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ ।कतिपयले यो बच्चा दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ता भैसकेको बताएपनि गिनिज बुकले भने त्य...

पशुपति ‘तिहार’गीत (भिडियोसहित)

पशुपति  ‘तिहार’गीत (भिडियोसहित)
काठमाडौं । नेपाली लोक गायक पशुपति शर्माले निमार्ण गरेको तिहारको देउसी भैलोको नयाँ गीत चर्चामा रहेको छ ।सनराइज म्युजिकले बजारमा ल्याएको पशुपति शर्माको स्वर र शब्दमा जानकी तारमी मगरको तिहारको देउसी भौलोको ‘तिहार’ आएको हो।नेपाली ढाका टोलीका पहिरनमा रहेका पशुपतीले देउसी गीत गाएका छन् । उनले खेलेको देउसी हेर्न वरिपरी मानिसहरु झुम्मिएका छन् ।भिडियोमा पशुपतिले देउसी गाएका छन् भने गायिका जानकीले देउसी...

अचम्मका डाक्टर : जसले बिरामीको उपचार गरेपछि पैसा होइन, फोहोर लिन्छन् (भिडियो सहित)

अचम्मका डाक्टर : जसले बिरामीको उपचार गरेपछि पैसा होइन, फोहोर लिन्छन् (भिडियो सहित)
आजको दुनियामा साथमा पैसा छैन भने केही छैन । उपचार निकै महंगो भैरहेको छ । त्यसैले गरीबका लागि रोगको उपचार पनि असम्भव बन्दैछ । डाक्टरहरु पनि निकै पैसामुखी भएको र विरामीको संवेदनामा खेलवाड गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर यो स्वार्थी दुनियामा एकजना यस्ता डाक्टर निस्किएका छन् जसले बिरामीको खुरुखुरु उपचार गर्छन् तर पैसा लिँदैनन् । पैसाको बदलामा उनले फोहोरका पोका लिन्छन् । नेपालमै यस्ता डाक्ट...

बीरगञ्जमा भारतीय नागरिक मारिएको भनिएको भिडियो भाइरल (भिडियो सहित)

बीरगञ्जमा भारतीय नागरिक मारिएको भनिएको भिडियो भाइरल (भिडियो सहित)
 बीरगञ्ज । बीरगञ्जमा गत सोमाबार एक भारतीय नागरिक मारिएपछि मधेश आन्दोलनको विषषयमा विभिन्न कोणबाट बहस भैरहेको छ ।नेपाल सरकारले ती ब्यक्ति आन्दोलनमा सहभागी भएको र बल प्रयोग गर्न बाध्य भएको स्पष्टोक्ति दिएको छ भने भारत सरकारले निर्दोष भारतीय मारिएको भनेको छ । बीरगञ्ञमा भएको गोलीकाण्डको प्रत्यक्ष भिडियो भन्दै एक भिडियो सामाजिक सञ्जाल र यू ट्यूवमा भाइरल बनेको छ । भारतीय सञ्चार माध्यमले भारतीयलाई ताके...

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र
  एजेन्सी , सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्‍या मात्र २७ (२००२) जना रहेको छ । यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको सील्याण्ड खण्डहर भएको पुरानो किल्लामा रहेको छ । यस किल्लालाई दोस्रो बिश्व युद्धको समय ब्रिटि...

पत्याउनुहुन्छ, यी साहरुख खान नै हुन्(भिडियो)

पत्याउनुहुन्छ, यी साहरुख खान नै हुन्(भिडियो)
झट्ट हेर्दा तपाइलाई पत्यार नलाग्न सक्छ, आखिर यो टिजरको अन्तिममा देखिएका पात्र बलिउड नायक साहरुख खान नै हुन् भनेर । तर, तपाइलाई पत्याउ नै कर लाग्छ । यशराज ब्यानरले निर्माण गरेको नयाँ चलचित्र ‘फ्यान’मा साहरुख खानलाई यस्तो नयाँ अवतारमा देखाइएको छ । स्टार र फ्यानको कथामा निर्माण भएको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । चलचित्रको टिजर साहरुखको ५० औं जन्मदिनको अवसरमा सार्वजनिक गरिएको...

इनरुवामा पनि मोर्चाको प्रर्दशन

इनरुवामा पनि मोर्चाको प्रर्दशन
 १६ कार्तिक अमर काफ्ले इनरुवा वृहत मधेश संर्घष समिति सुनसरीले आज साँझ सुनसरी सदरमुकाम इनरुवामा सरकार विरोधी प्रर्दशन गरेको छ । आन्दोलनरत मोर्चा आवद्ध मधेशी दल सहितको संयुक्त संघर्ष समितिले सदरमुकाममा प्रर्दशन सहित सरकार विरोधी नाराबाजी गरेका हो । मोर्चाको आजको विरोध जुलुसमा अघिल्ला दिनहरुको तुलनामा उल्लेख्य मात्रामा मधेशी कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । इनरुवा बजार सहित नगरको वि...

भारतको विदेश मन्त्रालयद्वारा नेपाल टुक्र्याउने अभियक्ति दिएको भिडियो सार्वजनिक

कात्तिक १४, काठमाडौं । भारतले नेपाल टुक्र्याउने खेल खेलेको भिडियो सामाजिक भिडियो सञ्जाल युटुबमा भेटिएको छ । नेपालको तराईलाई राज्यबाट अलग गराउने सोचलाई प्रवर्द्धन गर्ने उक्त भिडियो युटुबमा भेटिएको हो । भारतीय विदेश मन्त्रालयले आफ्नै आधिकारिक युट्यूब अकाउन्टबाट तराई विखण्डनलाई प्रोत्साहित गर्ने आपत्तिजनक भिडियो राखेको छ । भारतीय समाचारसंस्था एएनआईले तयार पारेको रिर्पोटलाई भारतीय विदेशमन्त्रालयले ...