खेसारी लाल नआएपछि बर्जु महोत्सवमा तोडफोड

खेसारी लाल नआएपछि बर्जु महोत्सवमा तोडफोड
इनरुवा। सुनसरीको बर्जु गाउँपालिकामा बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारी लाल यादव नआउने भएपछि तोडफोड भएको छ। आयोजकको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज माघ ४ गते कलाकार यादव नआए पछि तोडफोड तथा आगजनि भएको हो। आक्रोसित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट विक्रि गरि ठगि गरेको भन्दै महोत्सवमा तोडफोड गरेको हो। बर्जु गाउँपालिका ६ चिमडी स्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट सुरु भएको उ...

इनरुवामा न्यू इयर सांगीतिक साँझ हुने

इनरुवामा न्यू इयर सांगीतिक साँझ हुने
इनरुवा ९ बबियामा संचालनमा रहेको सफल रेष्टुरेण्ट एण्ड बैंक्वेटले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।रेष्टुरेण्टले न्यू इयरको अवसरमा 1st January (पुष १७ गते) लाइभ म्यूजिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।रेष्टुरेण्ट संचालक अञ्जन श्रेष्ठका अनुसार लाइभ म्यूजिक कार्यक्रम उक्त दिनको साँझ ५ बजेबाट सुरु हुनेछ । श्रेष्ठका अनुसार लाइभ म्यूजिकमा NIKITA AND THE COSMIC BAN...

परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)

परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)
गरे के हुन्न ? १४ वर्ष युरोपका विभिन्न देशमा बसेका सुरज गिरी पिआर कार्ड त्यागेर नेपाल मै रिसोर्ट संचालन गरेका छन । बिदेशी भुमीमा गरेको श्रम र अनुभवबाट गिरीले स्वदेशी भुमीलाई नै उर्वर बनाउन खोज्दै छन। कोशी गाउँपालीका वडा नं. ३ मा रहेको कोशी कोशी टप्पु वन्यजन्तु आरक्षमा गिरीले सञ्चालन गरेको उक्त रिसोर्टमा १५ जनाले रोजगारी पाएको अवस्था छ। कोरोना केही सुस्ताएको बेला रिसोर्टमा आन्तरिक र बाहिरिय पर्यटकक...

बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)

बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)
इटहरी । लेखक/गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे नयाँ गित ‘तिम्रै हुँ म (साली कमला २) सार्वजानिक भएकाे छ । बि.सं २०62 सालमा सार्वजानिक भएकाे चर्चित गीत साली कमलाकाे अपार सफलता पश्चात गायक लुइँटेलले पुन ‘साली कमला २’ आफ्नै यूट्रयुव च्यालन बोके दारी अफिसियल मार्फत सार्वजानिक गरेका हुन् । संगीत/गायन/शब्द बोकेदरी एबम श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ । केश...

फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन’ : भिडियो पठाउन आव्हान

फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन’ : भिडियो पठाउन आव्हान
ईटहरी/ महामारी स्वरुप लिदै विश्वब्यापी भएको कोरोना भाईरसका कारण जारी भएको लकडाउनले नेपाललाई समेत प्रत्यक्ष असर पार्यो । जसका कारण नेपालको अर्थतन्त्रमा निकै ठूलो धक्का पुग्यो । यता मनोरञ्जन क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । नेपालमा लकडाउनको अन्त्य भएपनी मनोरञ्जनको दुनियाँ भने पुरानो हिसाबले चल्न सकेको छैन । यस्तै पेरिफेरीमा अनलाईन तथा सामाजिक संजाल प्रयोग गर्दै केही कार्यक्रमहरु भने भैरहेका छन् ...

वृतचित्रः कोशी पर्यटन महोत्सव २०७६ (भिडियो)

वृतचित्रः कोशी पर्यटन महोत्सव २०७६ (भिडियो)
कोशी गाउँपालिका लौकही सुनसरी द्वारा आयोजना गरिएको कोशी पर्यटन महोत्सव २०७६ लाई समेटी तैयार पारिएको वृतचित्र भिडियोकोलागि तलको लिंकमा क्लिक गर्नुहोलाः

पुर्वेली म्युजिक अवार्ड २०२० इटहरीमा हुदै

पुर्वेली म्युजिक अवार्ड २०२० इटहरीमा हुदै
इटहरी / पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” यहि चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको आयाेजकले साेमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरि जानकारी गराएकाे छ । आयाेज...

बलिउड चलचित्र ‘बाघी–३’ को ट्रेलर रिलिज

बलिउड चलचित्र ‘बाघी–३’ को ट्रेलर रिलिज
टाइगर श्राफ र श्रद्धा कपूरको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘बाघी–३’ को ट्रेलर रिलिज भएको छ। अहमद खानको निर्देशनमा बनेको चलचित्र ‘बाघी–३’मा टाइगर शानदार एक्सन अवतारमा देखिएका छन्।चलचित्रमा रितेश देशमुख र टाइगरलाई दाजुभाइको रुपमा प्रस्तुत गरिएको छ। कथा त्यसैको वरिपरी रहेको बताइएको छ। आगामी मार्च ६ बाट रिलिज हुने चलचित्रमा टाइगर र श्रद्धाका साथै रितेश देशमुख, अंकिता लोखण्डे, दानिश भट, विजय वर्मा...

नया बर्ष २०२० मा इनरुवाले पाउदै पहिलो मिस्टर एण्ड मिस इनरुवा

नया बर्ष २०२० मा इनरुवाले पाउदै पहिलो मिस्टर एण्ड मिस इनरुवा
इनरुवा। जेकेएस इन्टर्टेन्मेन्टको आयोजनामा प्रथम मिस्टर एण्ड मिस इनरुवा कार्यक्रम यहि पौष १५ गते समापन हुने भएको छ। अडिसन, ओरिएन्टेसन, फोटोसुट तथा ट्यालेन्ट लगायतका विभिन्न विधाहरु सम्पन्न भएको जेकेएस इन्टर्टेन्मेन्टका प्रबन्ध निर्दैशक अमन श्रेष्ठले जानकारी दिए। शुरुवाती अडिसनमा इनरुवा नगर क्षेत्र भित्रका पचास भन्दा बढी युवायुवतिहरुको सहभागिता रहेको थियो भने हाल कार्यक्रमको अन्तिम चरण नजिकिदै गर्दा...

धुर्मुस सुन्तलीकाे चलचित्र सेन्टी भाइरसकाे फस्टलुक्स

धुर्मुस सुन्तलीकाे चलचित्र सेन्टी भाइरसकाे फस्टलुक्स
सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को फस्टलुक सोमबार सार्वजनिक गरिएको छ । आगामी फागुन ९ गते बाट देशव्यापी रिलिजको तयारीका रहेको यो चलचित्र निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित उक्त चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । रामबाबु गुरुङ निर्देशित उक्त चलचित्रमा सितारामसँगै कुञ्जना घिम...