‘वार’ को रेकर्डतोड कमाई

‘वार’ को रेकर्डतोड कमाई
बुधबार रिलिज भएको अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म 'वार' ले बक्स अफिसका धेरै रेकर्ड तोडेको छ ।फिल्म रिलिजको पहिलो दिन 'वार' ले बह्रती बक्स अफिसमा ५३ करोड ३५ लाखको कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार अशिलेसम्म कुनै पनि बलिवुड फिल्मले पहिलो दिन गरेको सर्वाधिक कमाई हो । भारतभर कुल ४ हजार स्क्रिनमा रिलिज गरिएको 'वार' ले यो संगै कैयौ रेकर्ड समेत बनाएको छ । फिल्मले राष्ट्रिय...

सायद ! अन्तिम पटक मेघा रिदम ईभ

सायद ! अन्तिम पटक मेघा रिदम ईभ
विगतका सात वर्ष देखि दशैंमा इनरुवालाई नचाउँदै आएको सांगितिक कार्यक्रम मेघा रिदम ईभ यस पटक मुस्किलले सञ्चालनमा आउँदै छ ।नगरपालिका, वडा तथा स्थानीय संघ संस्था र दाताबाट जुटेको सहयोगबाट यसअघिका वर्षमा सांगितिक कार्यक्रम हुँदै आएकोमा यसपटक भने आयोजकलाई सहयोग जुटाउन निकै पापड बेल्नु परेको छ । इनरुवा नगरपालिका, वडा नम्वर ३ सहित स्थानीय संघसंस्थाबाट सहयोग नजुट्दा आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टले यस ...

इनरुवामा सीबीको 3D हल सञ्चालनमा

इनरुवामा सीबीको 3D हल सञ्चालनमा
इनरुवामा सीबी सिनेमा हल सञ्चालनमा आएको छ । फुल एसी सहित फोल्डिङ सिट रहेको डिजिटल हल आजबाट सञ्चालनमा ल्याइएको हो । हलमा आजबाट कबड्डी कबड्डी कबड्डी प्रर्दशनमा ल्याइएको छ । पर्सीबाट भने अल इण्डिया रिलिजकासाथ प्रर्दशनमा आउने ऋतिक रोशन र टाइगर श्राफद्वारा अभिनित वार प्रर्दशनमा ल्याइने बताइएको छ ।नेपाली फिल्म क्षेत्रका पुराना कलाकार तथा निर्माता समेत रहेका चिरञ्जिवी बस्नेतले सिनेमा हल सञ्चालनमा ल्याएका ...

अनिश्चित बनेको दशैं साँझ संचालनमा आउने

अनिश्चित बनेको दशैं साँझ संचालनमा आउने
अनिश्चित बनेको मेघा रिदम इभ नामक सांगितिक कार्यक्रम अन्ततः आयोजना हुने भएको छ । विगत ७ वर्षयता दशैंको फुलपातीको अवसर पारी इनरुवाको महेन्द्रचौकमा संचालन गरिंदै आइएको सांगितिक कार्यक्रम आयोजना गर्नबाट पछि हटेको आयोजक पूनः कार्यक्रम संचालनको तयारीमा जुटेको हो । मुख्य सहयोगीका रुपमा रहँदै आएको इनरुवा नगरपालिका र वडा नम्वर तीनको कार्यालयले सहयोग उपलब्ध गराउन नसकिने बताएपछि आयोजक इनरुवा इभेन्ट म्यानेजमे...

नायिका निशा सुनार र मोडल पार्वती राईले सामाजिक सञ्जालमा सार्वजनिक गरे हेर्नै लाज लाग्ने फोटो

नायिका निशा सुनार र मोडल पार्वती राईले सामाजिक सञ्जालमा सार्वजनिक गरे हेर्नै लाज लाग्ने फोटो
काठमाडौं / नायिका निशा सुनार र मोडल पार्वती राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनीहरु अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । बेला बेला नेपाल आउजाउ गर्छन् । यतिबेला दुवै जना चर्चामा आएका छन् ।उनीहरु चर्चामा आउनुको कारण कुनै चलचित्र वा गीतले होईन् । हालै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरका कारण चर्चामा आएका हुन् । उनीहरु दुवै जना बिकिनी अवतारमा देखिएकी छन् । दुवै जनाले सामाजिक सञ्जाल ...

‘मिस नेपाल २०१९’ को उपाधि २४ सुन्दरीलाई उछिन्दै अनुष्का श्रेष्ठले जितीन

‘मिस नेपाल २०१९’ को उपाधि २४ सुन्दरीलाई उछिन्दै अनुष्का श्रेष्ठले जितीन
काठमाडौं । ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा...

डिथ्री अनलाईनको पहिलो वार्षिकोत्सब सम्पन्न (भिडियो)

डिथ्री अनलाईनको पहिलो वार्षिकोत्सब सम्पन्न (भिडियो)
ईटहरी/ मोफसल ईटहरीबाट संचालित पुर्वको कला र मनोरञ्जनको एक मात्र डिजिटल मिडियाको रुपमा परिचीत डिथ्री अनलाइनले औपचारिकताको पहिलो वर्ष पूरा गरेको छ । गतवर्षको बैशाख १३ गते ईटहरी स्थित धरानलाईनमा प्रधान कार्यालय स्थापना गरेर औपचारिक रुपमा सुरु भएको डिथ्री अनलाइनले एक भब्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाएको हो । हेर्नुस सम्मानित हुनेहरुको बायोग्राफी भिडियो वार्षिकोत्सब कार्यक्रमबाट ५ जना...

हास्य कलाकार कपिलले खोले सुनील ग्रोवरसँगको फाटोको राज !!

हास्य कलाकार कपिलले खोले सुनील ग्रोवरसँगको फाटोको राज !!
आफ्नो कमेडी यात्राको १२ सालमा कपिल शर्मा शोका उधघोसक एबं हास्य कलाकारले निकै ठुला उतार चडाब भोगे संगै ३१ बर्षे कपिलले आफ्नो सहकर्मी साथी सुनिल ग्रोभरसंगको फाटो समेत झेले। उनिहरु विच एकाएक फाटो आयो तर न कपिल न सुनिलले आफ्नो मुख खोले। उक्त विषयमा कपिललाई विभिन्न भ्रामक कुराहरु सुनाइएको बताउछन। उनि भन्छन उनले सुनिललाई जुत्ताले हिर्काएका थिए। उक्त कुरा उनलाई अरु नै कसैले सुनाएको थियो। प्लेनमा उनिहरु व...

मिर्चैया फेशन शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न

मिर्चैया  फेशन शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न
सिरहा। सिरहाको मिर्चैयामा पहिलो पटक हुन लागेको फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजना तथा रामनगर मिर्चैया उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न पहिलो अडिसनमा दुई दर्जन युवायुवतिहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गर्न लागिएको एल एण्ड एन मोडेल ए...

छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस सुन्तलीका १ लाख सहयोग

छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस सुन्तलीका १ लाख सहयोग
चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् । सुबिहानीको जन्मउत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै ब...