इनरुवामा साबित्री गोपालको स्रष्टा सम्मान
इनरुवामा साबित्री गोपाल स्मृति ट्रष्टले स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।ट्रष्टले सखुवागाछीमा कबि गोष्ठी, सांगीतिक प्रस्तुतिका साथै स्रष्टा सम्मान कार्यक्रमका बिच साहित्यकार र गायक तथा संगीतकारलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा साहित्यकारहरु शशि बजगाई र छबिनाथ रिजाललाई सम्मान गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा प्रतिभावान युवा गायक तथा संगीतकार उदेश श्रेष्ठलाई समेत सम्मान गरिएक...