अब मात्र रु ८ मा ३० मिनेट टक टाइम : एनसेलको ‘डे भ्वाइस प्याक ’

अब मात्र रु ८ मा ३० मिनेट टक टाइम : एनसेलको ‘डे भ्वाइस प्याक ’
असार ७, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र रु ८ मा खरिद गर्न सक्रनेछन् । यो  योजना  २०७१ असार ० गते बाट लागु हुनेछ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् र प्याक सुचारु भए पछि कर सहित मात...

बेथरीमा भएको गोलीकाण्डमा प्रहरीको नाममा कारण देखाउ आदेश जारि

बेथरीमा भएको गोलीकाण्डमा प्रहरीको नाममा कारण देखाउ आदेश जारि
७ असार। मधेश आन्दोलनको क्रममा रुपन्देहीको बेथरीमा प्रहरीद्वारा भएको नरसंहार सम्बन्धी पुनरावेदन अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।बेथरी नरसंहारमा प्रहरीद्वारा हत्या गरिएका चार वर्षीय चन्दन पटेलको परिवारले हत्यारालाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी लिन नमानेपछि अदालतले सो आदेश दिएको हो । न्यायाधिश रामेश्वर राज भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो । उक...

भारी वर्षाका कारण दुईको मृत्यु , मोरंग, सुनसरी, सप्तरी र झापाका सयौ घर डुबानमा

भारी वर्षाका कारण दुईको मृत्यु , मोरंग, सुनसरी, सप्तरी र झापाका सयौ घर डुबानमा
कोशी नदीमा पानीको बहाव बढ्यो ,राजविराज कुनौली सडक खण्ड अवरुद्ध ७ असार।सोमबार राति देखी परेको अविरल वर्षाका कारण पूर्वका जिल्लाहरुमा बाढी आएको छ । सो बाढीमा परी दुईजनाको मृत्यु भएको छ । यस्तै कोशी नदीमा पानीको बहाव बढेको छ । मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ । पानीलाई निकास दिनका लागि ब्यारेजका ५६ मध्ये २० ढोका खोलिएको छ । वर्षा भइरहेकाले पानीको बहाव अझै ब...

बाढीको कारण सुनसरी खोला किनारका घर डुबानमा

बाढीको कारण सुनसरी खोला किनारका घर डुबानमा
इनरुवा ७ असार /अविरल वर्षाका कारण सुनसरी खोलामा बाढी आउँदा खोला किनारको वस्ती डुबानमा परेको छ ।बाढीका कारण सुनसरी खोला किनारको भोक्राहा गाविसको वडा नम्वर ७ मा पानी छिरेको छ ।खोलाको पानी सतह नाघी बस्तीमा छिरदा दजर्न बढी घर डुबानमा परेका छन् । पानी पर्ने क्रम जारी रहे सुनसरी खोला किनारको पुरै वस्तीमा पस्न सक्ने सम्भावना देखिएको भन्दै स्थानीयहरु त्रसित छन् ।केही परिवार बाढीका कारण विस्थापित भई सुर...

काेशीमा ५६ मध्ये २१ ढाेका खाेलीए, बाढिको पुर्व सतर्कता अपनाउन चतरामा राडर जडान

काेशीमा ५६ मध्ये २१ ढाेका खाेलीए, बाढिको पुर्व सतर्कता अपनाउन चतरामा राडर जडान
७ असार, इनरुवा । विगत केहि घन्टाको अविरल वर्षाका कारण सप्तकोशी नदिमा पानीको बहाव अकस्मात बढेको छ ।अविरल वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्न सक्ने भए पनि अवस्था खतराबाहिर रहेको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिएका छन् । मंगलबार बिहान कोशी ब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको थियो भने  दिउँसो पानीको बहाव घटेर १ लाख ९ हजार ४ सय ८० क्युसेक पानीको बहाव ...

झापाको बेलडाँगीमा भिषण आगलागी, दर्जनभन्दा बढी घर नष्ट

झापाको बेलडाँगीमा भिषण आगलागी, दर्जनभन्दा बढी घर नष्ट
७ असार, दमक। झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन घर नष्ट भएका छन् । स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा त्यस क्षेत्रका २० वटाभन्दा बढी घर तथा पसल जलेर नष्ट भएका छन् । स्थानीय कपडा व्यवसायी मदन रिजालको घरबाट सुरु भएको आगो छेउछाउका घर तथा पसलसम्म फैलिएको थियो । विद्युत् सर्ट भई आगो ...

काबुलमा यसरी भयाे नेपालीमाथि आत्मघाती बम प्रहार

काबुलमा यसरी भयाे नेपालीमाथि आत्मघाती बम प्रहार
काठमाडाै । बिहान पौने ६ मा यसरी भयो बिस्फोट काबुलस्थित सावर इन्टरनेसनल नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाली सुरक्षागार्ड ड्युटीका लागि क्यानेडियन दूतावास जाँदै थिए ।स्थानीय मस्क पार्कनजिकै घुम्ती र कल्भर्ट रहेको क्षेत्रमा ढिलो गतिमा मिनिबस गुडिरहेको थियो । स्थानीय समयअनुसार सोमबार बिहान ५ः४० बजे नेपाली सुरक्षागार्ड सवार मिनिबसभित्र प्रवेश गरेर तालिवानी विद्रोहीले बम प्रहार गरेका थिए । समाचार स...

नेपाली कसरी पुग्छन् अफगानिस्तान ?

नेपाली कसरी पुग्छन् अफगानिस्तान ?
काठमाडाै । सन् २००४ मा १२ नेपालीले इराकमा अनाहकमा ज्यान गुमाउनु परेको थियो, त्यसको ठीक १२ वर्षपछि अफगानिस्तानको राजधानी काबुलमा तालिवानी विद्रोहीको बम आक्रमणबाट १२ नेपालीको मृत्यु भएको छ । सोमबार बिहान नेपाली सुरक्षागार्ड सवार मिनिबसमा भएको आतंकवादी हमलामा १४ जनाको मृत्यु भएको छ । मृतकमध्ये १२ जना नेपालीको पुष्टि भएको छ भने सातजना घाइते भएका छन् । १. वैधानिक बाटो नेपाली कामदार अफगानिस्तान जाने व...

यी अभियुक्तले गरे ६ जनाको घांटी थिचेर हत्या, ३२ लाई बलात्कार

यी अभियुक्तले गरे ६ जनाको घांटी थिचेर हत्या, ३२ लाई बलात्कार
काठमाडौ । एक युवतीको हत्या र बलात्कारको अभियोगमा पक्राउ परेका मानबहादुर बुढाथोकीले एक वर्षबीचमा धनुषा र महोत्तरीमा आफूले घटाएको घटनाको फेहरिस्त खोल्दा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली अक्कवक्क भयो ।२०५३ मा महोत्तरीमा भएको एक हत्या घटनामा उनको संलग्नता खुलेपछि ब्युरोको प्रहरी भारतको दिल्ली पुगेर उनलाई पक्राउ गरी सोमबार नेपाल ल्याएको थियो । यसबीचमा उनले एक घटना मात्रै स्विकार गरेनन् प्रहरील...

राजा ल्याउन मन्त्री पद पनि छाड्न तयार छुः भूमिसुधार मन्त्री

राजा ल्याउन मन्त्री पद पनि छाड्न तयार छुः भूमिसुधार मन्त्री
 ६ असार, काठमाडौ । भूमि सुधार तथा ब्यवस्था मन्त्री रामकुमार शुब्बाले मुलुकको राष्ट्रिय एकताकोलागि राजसस्था अपरिहार्य रहेकोले राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न समेत तयार रहेको स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मन्त्री पद भन्दा मेरो लागि राजसस्थाको विचार ठूलो हो । प्रधानमन्त्री लगायतका निकायबाट मेरो विचार कुण्ठित गर्ने काम भए हाँसी...