देशभर गाडी २१ लाख ४३ हजार पुग्यो, निरीक्षण शून्य
काठमाण्डाै । एक साताअघि कोटेश्वरका राम आचार्य माइक्रो बसले बढी भाडा लिएको उजुरी गर्न मीनभवनस्थित यातायाता व्यवस्था विभागको कार्यालय पुगे।
तर, उनको उजुरी कुनै सुनुवाइ भएन। उल्टै त्यहाँका कर्मचारीले ट्राफिकको १०३ नम्बरमा खबर गर्न सुझाए। मनवरि ढंगले भाडा असुलेको उजुरी सुन्ने काम यातायात व्यवस्था विभागको हो। ‘तर यहाँ उजुरी गर्दा पनि कसैले वास्ता गर्दैन,’आचार्यले भने।
सवारी तथा यातायात व्यवस्था...