आमा गुमाएकी समिक्षाले पाइन यस्ताे सफलता

आमा गुमाएकी समिक्षाले पाइन यस्ताे सफलता
बुटवल । ६ महिनाकै उमेरमा आमा गुमाएकी समीक्षा सुवेदीले यस वर्ष एसएलसी परीक्षामा ४ जीपीए ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। उनले रूपन्देहीको सैनामैना ३ स्थित सुनगाभा पब्लिक उच्च माविबाट एसएलसीमा यो सफलता चुमेकी हुन्।  पहिलोपटक ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन भएको यस वर्ष अहिलेसम्म समीक्षाबाहेक अरू कसैले ४ जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याएको दाबी गरेको छैन। समीक्षाले भविष्यमा चिकित्सक बनेर...

राजनीतिक दलका ढाल बन्दै बालबालिका , अाखिर कहिले सम्म ?

राजनीतिक दलका ढाल बन्दै बालबालिका , अाखिर कहिले सम्म ?
काठमाण्डाै । ( फाइल तस्विर ) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गत जेठ २७ गते आह्वान गरेको नेपाल बन्दमा सवारी साधन बाक्लै चले, उद्योग-कलकारखानामा पनि खासै अवरोध पुगेन, बजारमा पनि चहलपहल रह्यो।  कार्यालय जानेहरूले निरन्तरता पाए। तर शान्ति क्षेत्र घोषणा गरिएका विद्यालयहरू ठप्प भए। बन्दबारे अनभिज्ञ कतिपय बालबालिका विद्यालय पुगेर निरास हुँदै फर्के। कतिपय बीच बाटोबाटै घरतिर मोडिए।...

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने
काठमाडौं । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ । एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने भएका हुन । उच्च माध्यामिक शिक्षा परिषदले आफूअन्तर्गतका उच्च माविका भर्ना हुन ग्...

मानव वेचविखनको मुद्दामा गजेन्द्र बाबुका भतिजा यसवन्त पक्राउ

मानव वेचविखनको मुद्दामा गजेन्द्र बाबुका भतिजा यसवन्त पक्राउ
४ असार, रविन्द्र साह सप्तरी।मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा सप्तरी प्रहरीले स्व. गजेन्द्र नारायण सिंहका भतिजा यसवन्त सिंहलाई शनिबार पक्राउ गरेको छ । सप्तरीको बथनाहा गाविस वडा नं. ३ बस्ने वर्ष ३१ कि ममता कुमारी यादवलाई राजविराज नगरपालिका वडा नं. ४ बस्ने ४७ यसवन्त सिंहले भारतको दरभंगामा लगि बेचविखन गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । २०७१ साल फागुन २५ गतेक...

सुनसरीको छुट्टा छुट्टै स्थानका सवारी दुर्घटनामा ६ घाइते

सुनसरीको छुट्टा छुट्टै स्थानका सवारी दुर्घटनामा ६ घाइते
४ असार, सुनसरी । सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा आज अपरान्ह भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन। धरान-बिराटनगर सडक खण्ड अन्तर्गत दुहवी-भलुवा- ६ मा अपरान्ह १ बजे को १ च ४०१८ नम्बरको एम्बुलेन्सलाई ना ४ ख १९३० नम्बरको ट्रकले ठक्कर दिंदा एम्बुलेन्स चालक मोरङ बिराटनगर १ का प्रेम बहादुर तामाङसहित चार जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारकालागी सामुदायिक अस्पताल दुहवी लगिएको छ भने ट्रकका ...

पूर्वयुवराज पारस शाह सुटुक्क खप्तड किन पुगे ?

पूर्वयुवराज पारस शाह सुटुक्क खप्तड किन पुगे ?
४ असार , डोडी । पूर्वयुवराज पारस शाह सुदुर पश्चिमको पर्यटकीय स्थल खप्तड पुगेका छन् । सुदुर पश्चिमको पर्यटकिय स्थल पुगेका पारस औपचारीक रुपमा जानकारी नगराई नै खप्तड पुगेका हुन् । खप्तडको प्रबेश द्धारका रुपमा चिनिने डोटीको सदरमुकाम सिलगढी हुदै केहि समय खप्तडमा बस्ने गरि गएका पारस डोडीको झिंग्राना हुँदै खप्तड पुगेका भए पनि डोटीका प्रमुख जिल्ला अधिकारी केशब प्रशाद आचार्यले यसबारे आफुलाई औपचारीक ...

यसकारण पड्किन्छ ग्यास सिलिन्डर

यसकारण पड्किन्छ ग्यास सिलिन्डर
काठमाडाैं । ललितपुर उपमहानगरपालिका वडा नं. १९ हौगल टोलको इताछेंमा तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पड्किँदा जेठ ७ गते सुरेश ताम्राकार र ध्रुव ताम्राकारको ज्यान गयो । सोही सिलिन्डर विस्फोटमा घाइते भएका राजेश ताम्राकारको जेठ २९ गते उपचारका क्रममा ज्यान गयो। काठमाडौंको कालीमाटीमा पानीपुरी पकाइरहेको अवस्थामा सुगम ब्रान्डको सिलिन्डरको भल्ब लिक भएर आगलागी भई घाइते भएका भा...

चालकको लापरबाहीले ज्यान गए जन्मकैदको सजाय

काठमाण्डाै / संसदमा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उदेश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय पाउने छन्। संसदले गत बुधवार सैद्धान्तिक रुपमा स्वीकृत गरेको केही ‘नेपाल कानुनलाई संशोधन, एकीकरण, संयोजन र खारेज’ गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बदनियतले दुर्घटना गराई व्यक्तिको ज्यान मार्ने र ल...

विराटनगरका तीन जना डाक्टर पक्राउ, पक्राउ पर्नेमा डा. जावेदअख्तर पनि

विराटनगरका तीन जना डाक्टर पक्राउ, पक्राउ पर्नेमा डा. जावेदअख्तर पनि
३ असार, मोरंग। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि चिकित्सा पेशामा अावद्ध ३ जना डाक्टरहरूलाइ केन्द्रिय अनुसन्धान ब्युराे (सीअाइबी) काे प्रधान कार्यालय काठमाडाैबाट खटिएकाे टाेलीले विराटनगरबाट पक्राउ गरेकाे छ । यसै गरि विरगंजबाट पनि नाै जना नक्कली डाक्टरका अाराेपीहरू पक्राउ परेका छन् । उनीहरूलाइ नक्कली शैक्षिक प्रमाण पेश गरी डाक्टरी अध्ययन् गरेको भन्ने आरोपमा पक्राउ परेका हुन् । माथिको निर्देशन ...

माफी अभियान कहीँ भावनात्मक र आदर्शवादी त भएन ? अभियन्ताहरुलाई प्रश्न

माफी अभियान कहीँ भावनात्मक र आदर्शवादी त भएन ? अभियन्ताहरुलाई प्रश्न
३ असार। सामाजिक संजालमा विगत केही दिनदेखि मधेशी अधिकारकर्मीहरुले माफी अभियान सञ्चालन गरिरहेका छन् । माफी अभियान खासगरी दलित समुदायलाई लक्षित गरिएको देखिन्छ । गहिरिएर विचार गर्दा यो अभियान भावनात्मक र आदर्शवादी देखिन्छ । यस अभियानलाई हिन्दु समाजका कथित उच्च जातका युवा पिढी जो आफै सचेत तथा चेतयुक्त भएर दलित समुदायको प्रत्यक्ष उत्पीडक नभएको तर आफूले प्रतिनिधित्व गरेको समुदायको सामाजिक, राजनीतिक, आ...