काबुल आक्रमणबारे अफगान सरकारको आयो यस्तो रिपार्ट

काबुल आक्रमणबारे अफगान सरकारको आयो यस्तो रिपार्ट
काठमाडौ । अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्ययनमा गत साताको काबुल विष्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ । काबुलस्थित अधिकारीका अनुसार एउटै समय, रुट तथा सवारी साधानबाट कामदार ओसारपसार गर्ने नियमित कार्यशैलीका बारे जानकारी पाएरै आत्मघाती बम प्रहार गरेको पुष्टि भएको छ । ‘बसका चालक बस्ने भागको अन्तिम सिट बाहरिबाट प्रहार गरिएको छर्रामा परेर स्वयंम विद्रोही सम...

चेली छाडेर मिर्गौला व्यापारमा

चेली छाडेर मिर्गौला व्यापारमा
झापा, असार १५ / कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्। विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ। तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन्। महिना दिनअघि मात्रै माइती नेपालले नाका...

मोरङको स्वास्थ्य कर्मचारी कार्यालयमै सुतेर दिन काट्छन्

मोरङको स्वास्थ्य कर्मचारी कार्यालयमै सुतेर दिन काट्छन्
विराटनगर, असार १५ / मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन्। उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन्। स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन। चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो। मास्तिर सिलिङ पंखा घुमिरहेको थियो। उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन्।  बिरामी जाँच गर्ने, कार्यालय प...

हजारौं रोपनी जग्गा अझैपनि माओवादीकै कब्जामा

काठमाडौं । माओवादीले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुन सकेको छैन । बृहत शान्ति सम्झौता गरी सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बित्न लागेपनि संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा छ ।  कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक पटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझैसम्म जग्गाको स्वामित्व लिन नसकेको पीड...

नेपालका दूतावास बन्द गरेर टाँढिदै छन् धेरै देशहरु : अहिले सम्म कुन कुन देशहरू टाढिए ?

नेपालका दूतावास बन्द गरेर टाँढिदै छन् धेरै देशहरु : अहिले सम्म कुन कुन देशहरू टाढिए ?
काठमाण्डाै ।नेपालको विकास साझेदार डेनमार्कले सन २०१७ को अन्त्यसम्म काठमाण्डुस्थित दूतावास बन्द गर्ने घोषणा गरेको छ ।नेपालमा दूतावस स्थापना गरेको २५ वर्ष पुग्दानपुग्दै आफ्नो विकास सहयोग सम्बन्धी कार्यक्रम समाप्त भएको जनाउ दिँदै डेनमार्कले दूतावास बन्द गर्ने जनाउ दिएको हो । यो घोषणासँगै सन २०१८ बाट डेनमार्कले भारतको नयाँदिल्लीस्थित आफ्नो दूतावासमार्फ नेपालालाई हेर्ने छ । त्यसपछि भिसा सुविधा लिन न...

खुसीको खबर : मेसीको सन्यास फिर्ता गराउन अभियान

खुसीको खबर : मेसीको सन्यास फिर्ता गराउन अभियान
१३ असार, एजेन्सी । फुटबल खेलाडी लिओनल मेस्सीले सन्यास लिने कुराले विश्व खेल जगतमा निकै चर्चा कमाएको छ । उनले अन्तराष्ट्रिय खेल नखेल्ने भनेपछि विश्व बजारमा चर्चा चलेको हो । उनका समर्थहरुले अहिले हस्ताक्षर अभियान नै सुरु गरेर आफ्नो निर्णय फिर्ता लेन आग्रह गरेका छन् । मेस्सीलाई आफ्नो सन्यास फिर्ता लिन अनुरोध गरौँ भन्दै डिजिटल हस्ताक्षर अभियान सुरु भएको छ । आफ्नो नाम, ठेगाना, ईमेल र हस्ताक्षर सहित ...

विप्लव माओवादीले जिविस प्राविधिकलाई कालोमोसो दल्यो

विप्लव माओवादीले जिविस प्राविधिकलाई कालोमोसो दल्यो
१३ असार , कालीकोट । जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई सोमबार विहान विप्लव नेतृत्वको नेकपा माओवादीले कालीकोटको सदरमुकाम मान्मको विच बजारमा कालोमोसो दलेका छन । विगत लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको, योजनाहरुमा दुव्लिकेशनका साथै गुणस्तरहिन गरेको जनताहरुलाई विकास निर्माणका काम स्टमेट अनुसार नभएको भन्दै...

“अब राष्ट्रिय टिमबाट फुटबल खेल्ने छैन” – लियोनल मेस्सी

“अब राष्ट्रिय टिमबाट फुटबल खेल्ने छैन” – लियोनल मेस्सी
१३ असार ।कोपा अमेरिका कपको फाइनल खेलमा चिलीसँग पराजित भएपछि अर्जेन्टिनाका क्याप्टेन तथा स्टाइकर लियोनल मेस्सीले राष्ट्रिय टिमबाट फुटबल नखेल्ने भएका छन् । उनले चिलीसँग खेल पछि यस्तो निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । फाइनल खेलमा पेनाल्टी मिस गरेका लियोनल मेस्सीले एकाएक यस्तो निर्णय गरेका हुन् । उनले भनेका छन्,‘मैले मेरो देशलाई जिताउन हरसम्भव प्रयास गरेकै हुँ, तर म असफल भए ...

काबुलमा नेपालीहरूमाथी अत्याचार जारी : तालिवानले दियो फेरी नेपालीमाथि अर्काे आक्रमणको चेतावनी

काबुलमा नेपालीहरूमाथी अत्याचार जारी : तालिवानले दियो फेरी नेपालीमाथि अर्काे आक्रमणको चेतावनी
१३ असार, काठमाडौँ । अफगानिस्तानमा १३ जना नेपालीको ज्यान गएको एक हप्ता नपुग्दै आतंकवादी संगठन तालिवानले नेपालीमाथि फेरि आक्रमणको चेतावनी दिएको छ।तालिवानले (जुन २७) नेपालीमाथि ठूलो आक्रमण गर्ने धम्की दिएको हो । अफगानिस्तानथित इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प तथा सम्बन्धित कम्पनीहरुलाई यो सूचना दिइएको छ ।  यसअघि जुन २० तारिख सोमबारको दिन भएको हमलामा पनि तालिवानले नेपालीमाथि आक्रमणको पूर्व...

कोपा अमेरिका कपको उपाधी चिलीलाई, मेस्सी पेनाल्टीमा चुके

कोपा अमेरिका कपको उपाधी चिलीलाई, मेस्सी पेनाल्टीमा चुके
१३ असार, काठमाडौं । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका कपको उपाधी जितेको छ । सोमबार बिहान भएको फाइनलमा अर्जेन्टिनालाई ट्राइबेकरमा ४–२ ले पराजित गर्दै चिली च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको हो ।पेनाल्टी सुटआउटमा अर्जेन्टिना दोस्रो पटक चुकेको हो । अघिल्लो संस्करणमा पनि अर्जेन्टिना चिलीसँगै पराजित भएको ...