आजको राशिफल : २०७४ साल फागुन १ गते मङ्गलवार
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन ग्रह गोचरको स्थिति केही सकारात्मक देखिएको छ रपनि बढी ईच्छाएको विशेषकाममा सफलता मिल्न गाह्रो देखिन्छ । सामान्यतया दैनिकी कार्य तथा जनजिविकोपार्जन एवं जनव्यवहारका कामकार्य ठिकै सुचारु हुनेछन् । विचारमा स्वच्छता आउने र धार्मिक आस्था बढ्नसक्ने छ तथापि तिर्थाटनको योजना रोकिनसक्ने छ । साहित्यिक उपलब्धि र लाभ हुनेछ । भलै उपलब्धि हातपर्नमा केही ढिलासुस्ति हु...