विदेश पठाइ दिने भनेर चारलाख ठग्ने एजेण्ट ५ लाख तिर्न बाध्य

विदेश पठाइ दिने भनेर चारलाख ठग्ने एजेण्ट ५ लाख तिर्न बाध्य
२० जेठ, रविन्द्र साह सप्तरी। तीनजना युवालाई विदेश पठाइदिन्छु भनेर रकम ठग्ने एजेण्टबाट व्याज सहित रकम फिर्ता गराइएको छ । चर्को रकम लिएर युवालाई विदेश पठाउँदै आएका स्थानीय एजेण्ट दिपेन्द्र देव पैसा तिर्न बाध्य भएका हुन् । उनले तीन युवालाई ५ लाख ८ हजार फिर्ता गरे । पीडितहरुले आफूहरु ठगिमा परेको भन्दै रकम उठाइदिन सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, राजविराजमा निवेदन दिएका थिए । सोही निवेदन...

वैदेशिक रोजगारको नाममा ठगिने क्रम बढे

वैदेशिक रोजगारको नाममा ठगिने क्रम बढे
३ जेठ, सुनसरी । सुनसरीमा पछिल्लो समय वैदेशिक रोजगारको नाममा सर्वसाधारण ठगिने क्रम बढेको पाइएको छ । वैदेशिक रोजगारमा जाने युवा बढ्दै गएपछि ठग र दलाल पनि बढ्दै गएकाले सर्वसाधारण ठगिने क्रम बढेका छन् । जिल्लामा एक वर्षको अवधिमा ३१० जनाले वैदैशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै विभिन्न निकायमा उजुरी गरेका छन् । वैदेशिक रोजगारमा जानेको विषयमा काम गर्ने र परामर्श तथा सल्लाह दिने सिएसडिसीको परामर्श के...

सार्वजानिक लेखा परिक्षण सम्बन्धी तालिम सम्पन्न

सार्वजानिक लेखा परिक्षण सम्बन्धी तालिम सम्पन्न
३० चैत्र, सप्तरी।सप्तरीको सितापुरमा मंगलबार सार्वजानिक लेखा परिक्षण सम्बन्धी एकदिबसिय क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ । एल.जि.ए.एफ ललितपुरको आर्थिक सहयोग, गाबिस सितापुरको आयोजना तथा लोक कल्याण नेपाल सप्तरीको सहयोगमा तालिम संचालन भएको हो । गाविस सचिव भुमिराज ब्लोन तामाङको अध्यक्षतामा आयोजित तालिममा गाविसद्धारा संचालित योजनाको लेखाजोखा राख्न उपभोक्ता समितीले अपनाउनु पर्ने बिधी बारे सहभागीहरुला...

वैदेशिक रोजगारीमा जानेलाई खुसीको खबर : के रहेछ पुढै पढ्नुस ………

वैदेशिक रोजगारीमा जानेलाई खुसीको खबर : के रहेछ पुढै पढ्नुस ………
२५ चैत्र, काठमाण्डाै । वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा तीनका परिवारले १७ लाख ५० हजार क्षतिपूर्ति पाउने भएका छन् ।मृतकका परिवारलाई क्षतिपुर्तिस्वरुप १० लाख, शव ल्याउन तथा काजक्रियाको लागि साढे चार लाख र वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख गरी १७ लाख ५० हजार दिइने छ । वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हने र त्यसपछि परिवारको विचल्ली हुने समस्या बढेपछि यस्तो व्यवस्था गरिएको हो ।...

के तपाई कामको खोजीमा हुनुहुन्छ ? यस मन्त्रालयले तपाईलाई सोझै काम दिन्छ !

के तपाई कामको खोजीमा हुनुहुन्छ ? यस मन्त्रालयले तपाईलाई सोझै काम दिन्छ !
१३ चैत्र, काठमाण्डु। तपाईँ कामको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने पशुपक्षी विकास मन्त्रालयलाई साथी बनाउनुहोस् । तपाईँलाई सो मन्त्रालयले काम दिने निर्णय गरेको छ । मन्त्रालयले काम दिएबापत तपाईँसँग शुल्क लिँदैन । उल्टै राहतस्वरुप उपयुक्तता हेरी निश्चित मापदण्डको आधारमा गाईभैँसी, भेंडाबाख्रा, बङ्गुर र कुखुरापालनका लागि अनुदान उपलब्ध गराउने भएको छ । मन्त्रालयले आगामी तीन वर्षभित्र मुलुकलाई अन्डा, मासु र...

कोरियन भाषाको परिक्षा असारमा, यसपटक पनि लाईनमै बसी आवेदन दिनुपर्ने

कोरियन भाषाको परिक्षा असारमा, यसपटक पनि लाईनमै बसी आवेदन दिनुपर्ने
१० चैत्र, काठमाडौं । सन् २०१७ का लागि कोरियामा काम गर्न जाने कामदारहरुका लागि लिईने कोरियन भाषाको परिक्षा आउँदो असार महिनाको पहिलो हप्तामा गर्न तयारी सुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाका अनुसार अबको दुई हप्ता भित्र परीक्षाको मिति तय गरिने जनाईएको छ । नेपालको तर्फबाट भदौमा नै परिक्षा लिने निर्णय गरे पनि कोरियाले नेपाल सरकारलाई असारमै परिक्षा गर्न आग्रह गरेको थियो ...

म्यानपावर ठप्प बनेपछी विदेश जान लागेका युवा अलपत्र

म्यानपावर ठप्प बनेपछी विदेश जान लागेका युवा अलपत्र
३ चैत, काठमाडौं । बैदेशिक रोजगारमा जानेहरुलाई ठगेको भन्दै प्रहरीले गरेको म्यानपावर छापाको बिरोधमा उत्रिएका म्यानपावरहरु अझै आन्दोलनमा छन् । उनीहरु सरकारले बैदेशिक रोजगार ब्यबसायलाई सरकारले बिभिन्न बहानामा धराशायी बनाउन आँटेको आरोप लगाई आन्दोलनमा उत्रिएका हुन् । ब्यबसायीहरुको लामो आन्दोलनका कारण यतिखेर बैदेशिक रोजगारीमा जाने युवाहरु बिचल्लीमा परेका छन् । गत फागुन २२ गतेदेखिको म्यानपावर बन्दक...

परिमार्जित पाठ्यक्रम सहित शिक्षक आयोग फेरि खुल्दै

परिमार्जित पाठ्यक्रम सहित शिक्षक आयोग फेरि खुल्दै
२८ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको छ । पाठ्यक्रम परिमार्जनको काम सकिएकाले माध्यमिक तहमा ६ सय ११ दरबन्दीका लागि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । ‘एक हप्ता भित्रै आयोग खुल्छ, हामी सूचना निकाल्ने अन्तिम तयारीमा छौं,’ शिक्षा सेवा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले भने ।शिक्षा विभागले आयोगलाई ६ सय ११ दरबन्दी माध्यमिक तहमा आवश्यक रहेको जा...

लोक सेवा आयोगको अनलाइन सिस्टम भएपनि घण्टौं लाइनमा बस्नै पर्ने बाध्यता

लोक सेवा आयोगको अनलाइन सिस्टम भएपनि घण्टौं लाइनमा बस्नै पर्ने बाध्यता
गोपिकृष्ण चापागाई/फागुन १८, काठमाडौं । लोकसेवा आयोगले अनलाइन फर्म सिस्टम सुरु गरेको छ । आयोगबाट खुलाइएका पदमा फर्मभर्न घण्टौं लाइन बस्ने झन्झट त मुक्त भयो तर फर्म भरी सकेपछि तिर्नुपर्ने दस्तुरका लागी भने घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । यसैबिच लोक सेवा आयोगले अहिले पनि बिभिन्न पदमा दरखास्त आह्रवान गरेका छ । तर आज अन्तिम दिन हो । अन्तिम दिन भएकाले लोकसेवा आयोगको केन्द्रिय कार्यालय अनामनगरम...

असारमै हुने भो कोरियन भाषाको परीक्षा

१४ फागुन, काठमाडौ । कोरियन भाषा परीक्षा असारमा हुने भएको छ ।मानव संसाधन विकास संस्था (एचआरडी) कोरियाले असारमै परीक्षा गर्न आग्रह गरेपछि कोरिया भाषाको परिक्षा असारमा हुने भएको इपिस शाखाका निर्देशक डिल्लीराम बाँस्तोला जानकारी दिएका छन । यस अघि भदौमा गर्ने तयारी भनेपनि इपिएस कोरिया शाखाले असारमै गर्न आग्रह पछि यस्तो निर्णय गरिएको बास्तोलाले बताए ।