मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाईस्वदेश फर्कन दिने

मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाईस्वदेश फर्कन दिने
मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे । ‘ब्याक फर गुड (बीफोरजी)’ नाम दिइएको आममाफी कार्यक्रमअन्तर्गत गैरकानुनी कामदारले स्वदेश फर्कन ७०० रिंगिट जरिवाना शुल्क तिर्नुपर्नेछ । यासिनले उक्त कार्यक्...

शिक्षक सेवा आयोगले प्राथमिक तहको ४६ जिल्लाको नतिजा प्रकाशन (सुचि सहित)

शिक्षक सेवा आयोगले प्राथमिक तहको ४६ जिल्लाको नतिजा प्रकाशन (सुचि सहित)
काठमाडौं / शिक्षक सेवा आयोगले प्राथमिक तहको हालसम्म ४६ जिल्लाको नतिजा प्रकाशन गरेको छ । आयोगले देशभर प्राथमिक तहमा रिक्त रहेका पदहरुको स्थायी पदपूर्ति गर्नको लागी गत वर्ष असोजमा लिएको प्राथमिक तहको हालसम्म ४६ जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको नतिजा प्रत्येक दिन राति निकाल्ने गरेको छ । सुर्खेत, खोटाङ, सिरहा, जाजरकोट, सोलुखुम्बु, बर्दिया, बाँके, ...

कोरिया रोजगारी : रेमिट्यान्स कम-खर्च बढी, भाषा सिक्न मात्रै वर्षमा ९ अर्ब खर्च

कोरिया रोजगारी : रेमिट्यान्स कम-खर्च बढी, भाषा सिक्न मात्रै वर्षमा ९ अर्ब खर्च
काठमाडौं । पछिल्ला चार वर्षमा कोरिया जान युवाले २६ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन्। तर, उताबाट जम्मा २६ अर्ब ८८ करोड मात्र रेमिट्यान्स नेपाल भित्रिएको छ। रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्रै वर्षमा नौ अर्ब रुपैयाँ खर्च गर्छन्। काठमाडौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्टिच्युटहरू सञ्चालनमा छन् । त्यस्ता इन्स्टिच्युटले एकजना युवाबाट एक व...

लोकसेवा विरुद्ध मुद्दा गर्दै प्रदेश २ सरकार

लोकसेवा विरुद्ध मुद्दा गर्दै प्रदेश २ सरकार
वीरगन्ज। संविधानले निर्दिष्ट गरेको समावेसीको सिद्धान्तलाई लोकसेवा आयोगले मर्दन गरेको भन्दै सोको विरुद्ध आफुहरु बिहीबार सर्वोच्चमा मुद्दा दर्ता गराउन लागेको प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताएका छन्।प्रदेश सरकारका दुई घटक दलमध्येको राष्ट्रिय जनता पार्टीका प्रदेश संसदीय दलका नेता समेत रहेका सोनलले संविधान र संघीयतालाई असफल बनाउने उदेश्यका साथ आयोगले आरक्षणको संवैधानिक व्य...

एक लाख बेराेजगारीलाई एक महिनाकाे राेजगारी दिने

एक लाख बेराेजगारीलाई एक महिनाकाे राेजगारी दिने
काठमाडाैं – सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाइसकेका छन् । यो रकमबाट स्थानीय तहले आउँदो दुई महिनाभित्र स्थानीय तहमा सूचीकृत एक लाख...

११ हजार ४ सय ९२ पदमा लोकसेवाले विज्ञापन खुलाउँदै

११ हजार ४ सय ९२ पदमा लोकसेवाले विज्ञापन खुलाउँदै
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो । हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ । मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग गरे...

बेरोजगारी दर ११.४%,प्रदेश–३ मा सबैभन्दा बढी रोजगार

बेरोजगारी दर ११.४%,प्रदेश–३ मा सबैभन्दा बढी रोजगार
काठमाडौं ।नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको आँकडा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । विभागले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार १५ वर्षमाथिका अर्थात् काम गर्ने उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेकोमा त्यसमध्ये ७९ लाख ९४ हजार श्रम बजारमा सक्रिय छ । त्यसमध्ये ९ लाख ८ हजार जना पूर्ण बेरोजगार छन् । बेरोजगारमध्ये ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला छन् । विभा...

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले घट्यो

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले घट्यो
काठमाडौं / स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ । गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमनमा कामको खोज...

पुनः श्रम स्वीकृतिमा किन यस्तो सास्ती !?, सम्बन्धीत निकायको ध्यान जाओस

पुनः श्रम स्वीकृतिमा किन यस्तो सास्ती !?, सम्बन्धीत निकायको ध्यान जाओस
काठमाडौं । बैतडीका मानबहादुर भाट शुक्रबार आक्रोशित मुद्रामा कैलाली, धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा बसेका थिए । ‘के भयो रु अझै कति समय कुर्नु पर्ने हो रु’ उनले श्रम तथा रोजगार कार्यालय, कैलालीका सूचना अधिकारी जयदेव विष्टसँग सोधे, ‘दुई दिन भइसक्यो, आज पनि काम हुने हो कि होइन ।’मानबहादुर यूएई जानका लागि पुनः श्रम स्वीकृति लिन श्रम तथा रोजगार कार्यालय पुगेका थिए । कार्यालयको सर्भरमा समस्या आउ“द...

काेरिया भाषा परीक्षामै बाहिरियो १ अर्ब २६ करोड

काेरिया भाषा परीक्षामै बाहिरियो १ अर्ब २६ करोड
काठमाडौं / कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको एक करोड १४ लाख ६९ हजार डलर करिब एक अर्ब २६ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन्। यो रकम वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियाको मानव संसाधन विभागमा पठाएको छ। भाषा परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी २४ ड...