प्रतिनिधि सभा विघटन पश्चातको बाटोः सरोज बराल
भरखरै प्रतिनिधि सभाको विघटन भएको छ । अहिलेको यो अवस्थामा म अबुझको सामान्य बुझाइमा राजनैतिक दलहरुको लागि आगामी बाटो यसप्रकार रहेको छ:-
१. संसद विघटनलाई स्विकारेर निर्वाचनको तयारीमा लाग्ने
२. सर्वोच्चमा यो असंवैधानिक काम भयो भनेर मुद्दा हाल्ने
३. निर्वाचनको लागि सर्वदलिय अन्तरिम सरकार बनाएर अघि बढ्ने
निर्वाचनको तयारीमा कसरी लाग्ने ? के भनेर भोट माग्ने ? मुख देखाइसक्नु छैन । अब कसको लागि ...