प्याराे दाईलाई अग्रिम शुभकामना……
प्रदेश नम्बर १ मा कांग्रेसले सबै भन्दा बढि प्रदेश सदसय पाएकाे जिल्ला सुनसरी हाे । बामपंथी एकताले एउटा तरंङ सबैतिर आएकाे थियाे र दुई तिहाई भन्दा बढि प्रदेश सदसय पाए पनि एकताकाे प्रभाव सुनसरीमा झिनाे देखिएकाे प्रदेश र संघिय चुनावले स्पष्ट गरेकाे सबैले देखेकै हाे । सुनसरी जिल्लाका उपसभापति जस्तो जिम्मेवार पाएकाे अग्रज नेताले पार्टीबाट उम्मेदवारी नपाए पछि तत्कालै तत्कालीन नेकपाबाट उम्मेदवारी दिएर पनि ...