कोशी कटानमा संयुक्त विपद् प्रतिकार्य अभ्यास
सुनसरीमा सम्भावित विपद् पूर्वको तयारीलाई मध्यनजर गर्दै संयुक्त प्रतिकार्य अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै रेडक्रसको टोलीले कोशी कटानमा विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यास गरेका हुन ।
प्रतिकार्य अभ्यास कार्यक्रममा सम्भावित बाढी तथा डुबान, आगलागी र सर्पदंशका घटना आइपर्दा अपनाइने सावधानी, उद्दार र जनचेतना जस्ता विषय केन्द्रित घटनाक्रमलाई प्रत...