गढीमा रक्तदान सँगै प्लाज्मा संकलन
हात धोऔं, स्वस्थ रहौं/ गढी गाउँपालिकामा रक्तदान सँगै प्लाज्मा संकलन थालिएको छ । गाउँपालिकाको कार्यालयले संक्रमण पुष्टि भई निको भएका मध्ये प्लाज्मा संकलनका लागि योग्य ठहरिएका व्यक्तिहरुबाट रगत संकलन गरिएको जनाएको छ । कोरोनाको बढ्दो संक्रमण सँगै समुदायमा संक्रमित संख्या थपिदै जाँदा सिकिस्त बिरामीको उपचारमा सहजता दिलाउन प्लाज्मा संकलन थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
समाजमा संक्रमितलाई ह...