प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापतिको आग्रह

प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापतिको आग्रह
प्रधानमंत्री शेरबहादुर देउवाले १४ महाधिवेशन अन्तर्गत पदाधिकारी चयन भैरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । देउवाले हारजित भन्दा पनि सके सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताए । सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नव निर्मित भवन उद्घाटन पश्चात सम्बोधनका क्रममा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन । उन...

सुनसरीको सीमाबाट १ सय ८० किलो गाँजा बरामद

सुनसरीको सीमाबाट १ सय ८० किलो गाँजा बरामद
इनरुवा । सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।पराल लिन सिमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको चेकजाँच गरेको थियो । सो क्रममा ट्रली भित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूल...

अध्यक्ष मेहताको तथ्याङ्क लिई विधि पुर्वक देवानगन्जको जनगणना शुरू

अध्यक्ष मेहताको तथ्याङ्क लिई विधि पुर्वक देवानगन्जको जनगणना शुरू
देवानगन्ज। सुनसरी जिल्लाको जनगणना कार्यालय 'ख' अर्न्तगत पर्ने स्थानिया जनगणना कार्यालय देवानगन्जले विधि पूर्वक मुख्य प्रश्नावली फारम भरी जनगणना शुरू गरेको छ। स्थानिय जनगणना अधिकारी राजकुमार मेहताले देवानगन्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको तथ्याङ्ग लिई विधि पूर्वक सुरू गरेका हो। स्थानिया जनगणना कार्यालय देवानगन्ज अन्तर्गत हरीनगर, बर्जू र देवानगन्ज गरि तिन वटा गाउँपालिका रहेकाे छ। तिन वटा गा...

देवानगंजमा युवा लक्षित कार्यक्रम सम्पन्न

देवानगंजमा युवा लक्षित कार्यक्रम सम्पन्न
युवाहरुलाई व्यावसायिक बनाई गाउँपालिकालाई समृद्धि ल्याउने उद्देश्यका साथ नासा इन्भेष्टमेन्ट प्रा. लि. विराटनगर द्वारा देवानगंज गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सिप, संस्कृति र मौलिकतामा विविधता देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता मुल नाराकाे साथ देवानगन्जमा कार्यक्रम सम्पन्न गरेको हाे। देवानगन्जा गाउँपालिकालाई आर्थिक समृद्धि, आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी, सामाजिक, संस्कृत...

नागरिक अभियानको बार्षिक उत्सवह सम्पन्न ।

नागरिक अभियानको बार्षिक उत्सवह सम्पन्न ।
इनरुवा। अभियान कास्टिङ्ग नेटवर्क प्राली द्वारा संचालित नागरिक अभियान डटकमको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । देवांगञ्ज गाउँपालिका वार्ड न. १ मध्यहोर्षाही स्थित रहेको स्वास्थ चोकिको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। अभियान कास्टिङ्ग नेटवर्क प्रालीका अध्यक्ष विवेक मेहताको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । भने कार्यक्रमको प्रमुख अतिथि सुनसरी क्षेत्र न .२ का व्यवस्थापिका सा...