हात्तीको आक्रमणमा परी बराहक्षेत्रमा महिलाको मृत्यु

हात्तीको आक्रमणमा परी बराहक्षेत्रमा महिलाको मृत्यु
इनरुवा। हात्तीले आक्रमण गर्दा सुनसरीमा एक महिलाको ज्यान गएको छ । बराहक्षेत्र नगरपालिका ११ घर भएकी अन्दाजी ५५ वर्षिया मंगली देवी खत्वेको हात्तीको आक्रमणमा परी ज्यान गएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा घाँस काट्ने क्रममा हात्तीको आक्रमणमा परी खत्वेको ज्यान गएको बताइएको छ । वडा अध्यक्ष केदार विष्टका अनुसार खेतमा घाँस काट्ने क्रममा आरक्ष भित्रबाट निस्केको जंगली हात्तीले महिला माथि आक्रमण गरेको ...

इटहरीको होटलमा करणी गर्ने युवा पक्राउ

इटहरीको होटलमा करणी गर्ने युवा पक्राउ
इनरुवा । इटहरीको होटलमा लगेर किशोरीमाथि करणी गर्ने बराहक्षेत्रका २८ वर्षिय राजकुमार यादव पक्राउ परेका छन् ।१६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी सिद्धार्थ होटल एण्ड लजमा लगेर जबरजस्ती करणी गर्ने यादव बिराटनगरबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार जबरजस्ती करणी पश्चात फरार रहेका उनलाई मोरङ प्रहरीको सहयोगमा बिराटनगर उमहानगरपालिका ५ स्थित त्रि...