भाेक्रहा नरसिंहका उत्कृष्ट कर्मचारीहरूलाई गाउँपालिका सेवा पुरस्कार
सुनसरीको भाेक्रहा नरसिंह गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमकाे अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ। गाउँपालिकामा उत्कृष्ट काम गर्ने वडा देखि गाउँपालिका सम्मका विभिन्न शाखामा कार्यरत नाैं जना कर्मचारीहरूलाई गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हाे ।
गाउँपालिका सेवा पुरस्कारबाट पुरस्कृत हुने कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, लेख...