चार सय घरका परिवारैलाई कपडा वितरण
जनसेवा मिडिया प्रालिका अध्यक्ष अख्तर हुसेनले ४ सय घरका परिवारैलाई कपडा वितरण गरेका छन ।संचार व्यवसायी हुसेनले विपन्न र गरिव परिवार छनौट गरी कपडा बाँडेका हुन ।
हरिनगर ६ घुस्कीको अर्नमा स्थित निवासमा औपचारिक कार्यक्रमको आयोजना गरी हुसेनले स्थानीयलाई तयारी कपडा (लुगा) वितरण गरेका हुन ।
कपडा वितरण कार्यक्रममा अधिकांश महिलाको सहभागिता रहेको थियो ।
स्थानीय अगुवाको सहयोगमा गरिव तथा वि...