इनरुवामा दुध दिवस मनाइयो

इनरुवामा दुध दिवस मनाइयो
जेठ १९ इनरुवा /स्वस्थ दुध दीर्घ जीवन भन्ने नाराका साथ इनरुवामा १६ औं विश्व दुध दिवस मनाइयो छ ।नियमित दुध सेवन गर्ने बानी बसालौं भन्ने उद्येश्यसाथ जिल्ला पशु सेवा कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा सचेतना मूलक र्यालीको आयोजना गरेको हो ।मदिरापान र लागुऔषध सेवनले ज्यान जाने खतराको पूर्व आंकलन सहित त्यस्तो बानी त्यागी दुध सेवन तर्फ बढ्न र्यालीका सहभागिहरुको सुझाव थियो । भगवति दुग्ध सहकारी संस्था इ...

सुनसरीका निजामति कर्मचारी मत खसाल्दै

सुनसरीका निजामति कर्मचारी मत खसाल्दै
इनरुवा जेठ १९/निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सुनसरीबाट १ हजार ४९ जनाले मत खसाल्दै छन् ।जिल्ला प्रशासन कार्यालय सुनसरीमा विहान ८ बजेबाट सुरु भएको मतदानमा कर्मचारीहरु मतदानकालागि पुगेका छन् ।सुनसरीमा कुल मतदाता मध्ये ९ सयको हाराहारीमा मत खस्न सक्ने आंकलन गरिएको छ ।सुनसरीमा ५ कर्मचारी संगठन उमेदवारीको सूचिमा दर्ता भई चुनावी प्रकृयामा रहेको निर्वाचन अधिकृत केशव प्रसाद पन्तल...

इनरुवामा साकेला प्रर्दशनी

इनरुवामा साकेला प्रर्दशनी
इनरुवा जेठ १८/किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति इनरुवाले आज सदरमुकाममा साकेला सिली प्रर्दशनि गरेको छ ।किरात राई यायोक्खा साकेला उभौली २०७३ को तालिका अनुरुप प्राकास इनरुवाले साकेला सिली प्रर्दशनी गरेको हो ।सुनसरीमा रहेका २५ वटा प्राकासहरुले जिल्ला कार्य समितिले निर्धारण गरेको मितिमा सम्वन्धित भेगमा साकेला प्रर्दशनी गर्दै आएको छ । जेठ ८ गतेबाट सुरु भएको प्रर्दशनी २२ गते समापन हुने इनरुव...

सुनसरीमा जे.ई. खोपको तयारी पुरा

सुनसरीमा जे.ई. खोपको तयारी पुरा
इनरुवा जेठ १८/जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले १५ वर्ष मुनिका बालबालिकाहरुकालागि लगाइने जापानीज इन्सेफ्लाइटिस विरुद्धको खोपको तयारी पुरा भएको जनाएको छ ।इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले खोपको तयारीबारे जानकारी गराएको हो ।जिल्लामा रहेका २ लाख ३७ हजार ५ सय ९ जना बालबालिकामा खोप लगाइने खोप अधिकृत पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा दिइ...

बालिकाका विश्वरमण रहेनन्- शोकमा भोलि इनरुवाका नीजि विद्यालय बन्द

बालिकाका विश्वरमण रहेनन्- शोकमा भोलि इनरुवाका नीजि विद्यालय बन्द
इनरुवा जेठ १८/इनरुवा २ स्थित रहेको सुनसरी बालिका माविका संस्थापक तथा प्रअ विश्वरमण पोखरेलको निधन भएको छ ।लामो समयदेखि अस्वस्थ रहँदै आएका पोखरेलको हिजो उपचारका क्रममा काठमाण्डौंमा निधन भएको उनी निकट सहकर्मीहरुले बताएका छन् ।सुनसरी बहुमुखि क्याम्पसमा समेत लामो समय अध्यापन गराएका पोखरेल पछिल्लो समय निकै अस्वस्थ बेनपछि नियमति चेकजाँचको क्रममा थिए ।विश्वरमण पोखरेलको निधनको शोकमा इनरुवा स्थित रहेका नी...

माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु

माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु
१८ जेठ।सुनसरी खोलामा नुहाउन गएका एक बालकलाई सोमबार माटोको ढिस्को खसेर पुरिंदा ज्यान गएको छ ।घुस्किहाट गाविस ९ बस्ने सराजुदिन मन्सुरीका १० वर्षिय छोरा एमामुल मन्सुरीलाई अपरान्ह ४ बजे खोलामा नुहाउनेक्रममा माटोको ढिस्को खसेर पुरिंदा घटनास्थलमै मृत्यु भएको हो ।

सूचनाको हक कार्यान्वयनमा जोड

सूचनाको हक कार्यान्वयनमा जोड
जेठ १७/राष्ट्रिय सूचना आयोगका सदस्य किरण पोखरेलले सूचनाको हक कार्यान्वयनकालागि सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आयोजित कार्यक्रममा वहाँले सूचना पाउनुपर्ने सबैको अधिकार भएकाले सोको चुस्त व्यवस्थापनमा जोड दिनुभएको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको भेलामा पोखरेलले सूचना लुकाउन नहुने भन्दै सही सत्...

महिला सहजकर्तालाई प्रशिक्षण

महिला सहजकर्तालाई प्रशिक्षण
इनरुवा जेठ १२/ग्रामिण भेगमा रहेर सचेतना र शशक्तिकरणको अभियान संचालनमा ल्याउने जिम्मेवारी वहन गर्दै आएका विशेष गरी महिला सहजकर्ताहरुलाई लागि अभिमुखिकरण तालिम संचालनमा ल्याइएको छ । सुनसरीको इनरुवामा ४ दिन सम्म चलेको प्रशिक्षण प्रशिक्षक कार्यक्रममा ६ गाविसका महिला सहजकर्ताहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई आयोजक संस्था आरआएनकी कार्यक्रम संयोजक सरस्वती कोइराला, जिविस सुनसरीकी सामाजिक विक...

इनरुवा साक्षर नगर घोषणाको तयारीमा

इनरुवा साक्षर नगर घोषणाको तयारीमा
इनरुवा जेठ १२/ इनरुवा नगरलाई साक्षर नगर घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । इनरुवा नगरपालिकाको कार्यालयले इनरुवा नगरका सबै वडाहरुलाई एकसाथ साक्षर घोषणा गर्न लागेको हो । नवयुुव वहुउद्येशीय सहकारी संस्था बलाहाले साक्षर नगर घोषणा अभियानको तयारीलाई अघि बढाइरहेको छ । संस्थाका अध्यक्ष खेमराज पोखरेलले १५ वर्ष देखी ६० वर्ष उमेर समूह भित्रको जनसंख्याको ९५ प्रतिशत साक्षर संख्यालाई आधार मानी इनरुवा नग...

सुनसरीमा अन्तरजातीय विवाह गर्ने ६ जोडी सम्मानित

इनरुवा जेठ १०/ अन्तरजातीय विवाह गरेका ६ जोडीलाई आज इनरुवामा आयोजित एक विशेष कार्यक्रमकावीच सम्मान गरिएको छ । नेपाली काँग्रेस सुनसरीले राष्ट्रिय समता दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रममावीच उनिहरुलाई सम्मान गरिएको हो । समाजमा उदाहरणीय कार्य गरेर छुवाछुत र विभेद अन्त्यको पहलमा प्रशंसनिय कार्य गरेको भन्दै ६ जोडी दम्पतिलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य गोव...