दुर्घटनामा दुई घाइते

दुर्घटनामा दुई घाइते
२८ असोज इनरुवा / सुनसरीका छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन् । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्गमा को १ प १२३५ नम्बरको मिनि ट्रकले को ६ प १९८४ नम्बर मोटरसाइकलले ठक्कर दिंदा मोटरसाइकल चालक सिद्धकाली गण पकलीमा कार्यरत राजेन्द्र लिम्बु घाइते भएका छन् । उनको सामान्य अवस्थामा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ...

मानव बेचविखन सम्वन्धि जिल्ला रणनीतिक योजना सार्वजनिक

मानव बेचविखन सम्वन्धि जिल्ला रणनीतिक योजना सार्वजनिक
२८ असोज इनरुवा सुनसरीमा मानव बेचविखन ओसारपसार सम्वन्धी दुई वर्षे रणनीतिक योजना सार्वजनिक गरिएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा सरोकारवालाहरुकावीच रणनीतिक योजना सार्वजनिक गरिएको हो । जिल्ला मानव वेचविखन कार्य समितिका साथै सरोकारवालाहरुको उपस्थितीकावीच दुई वर्षे रणनीतिक योजना जारी गरिएको हो । कोकन्, महिला विकास कार्यालय, मानवअधिकारकर्मी,संचारकर्मी, सम्वन्धित कार्यालयका प्रतिनीति सहि...

मानव कङकाल प्रकरण – थप दुई पक्राउ

मानव कङकाल प्रकरण – थप दुई पक्राउ
अमर काफ्ले २८, असोज इनरुवा/ एकै परिवारका तीन जनाको हत्या गरी गाडेको अभियोगमा खोजिको सूचिमा रहेका थप दुईजना पक्राउ परेका छन् । एकै परिवारका तीन जनाको कंकाल उत्खनन गरी अनुसन्धान थालेको सुनसरी प्रहरीले सो घटनामा संलग्न भएको भनिएका सप्तरी शम्भुनाथ नगरपालिका २ कनकपट्टीका नसरुल मिया र सप्तरीकै सारस्वर गाविस ३ का अलाउद्दिन मियालाई पक्राउ गरेको हो । एकै परिवारका बाबु, आमा र छोरी तीनै जनाको हत्या गरी इ...

सुनसरी प्रहरीको चाडपर्व लक्षित विशेष योजना

२७ असोज इनरुवा अमर काफ्ले/ सुनसरी प्रहरीले चाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना संचालनमा ल्याएको छ । दशैं, तिहार र छैठ पर्वलाई ध्यानमा राखी सुनसरी प्रहरीले जिल्लामा विशेष सुरक्षा योजना लागु गरको हो । चाडपर्वका बेला हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा रणनीति तयार पारेको सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिङ चौधरीले जानकारी दिए । विशेष सुरक्षा योजना अन्र्तगत प्रहरील...

मोर्चाको मसाल जुलुस

मोर्चाको मसाल जुलुस
२७ असोज इनरुवा अमर काफ्ले / वृहत संघर्ष समिति सुनसरीले आज साँझ सदरमुकाम इनरुवामा मसाल जुलुस प्रर्दशन गरेको छ । चाडबाडमा समेत आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको मोर्चाले आन्दोलनलाई थप ससक्त बनाउँदै लैजाने निर्णय गरेसँगै संघर्ष समिति सुनसरीले सदरमुकाममा मसाल प्रर्दशन गरेको हो । झापा, मोरङ र सुनसरी मधेश प्रदेशमा समावेश गरिनुपर्ने, मधेशी समूदायको अधिकारवीना जारी भएको संविधान अविलम्ब स...

हराएको व्यक्ति मृत फेला

२७ असोज इनरुवा एकसाता अघि वेपत्ता भएका सुनसरीको प्रकाशपुरका जितबहादुर थापा मृत अवस्थामा फेला परेका छन् । प्रकाशपुर ४ का ५३ वर्षिय थापा प्रकाशपुर ७ स्थित कोशी नदी पारी फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

एम्बुलेन्स आपसमा ठोकिँदा विरामीको मृत्यु

एम्बुलेन्स आपसमा ठोकिँदा विरामीको मृत्यु
  २७ असोज इनरुवा सुनसरीमा दुई एम्बुलेन्स आपसमा ठोकिँदा एम्बुलेन्समा सवार विरामीको मृत्यु भएको छ । भलुवा ३ मा स १ च ५०१ र स १ च ८७३ नम्बरको एमबुलेन्स आपसमा जुध्दा एम्बुलेन्समा सवार विरामी सिरहाका वर्ष ५६ का हलखोरिया यादवको मृत्यु भएको हो । त्यसैगरी सुनसरीको भाषिमा को ४ प ५२१८ नम्वरको मोटरसाइकलको ठक्करले साइकल यात्री बक्लौरी २ का ५२ वर्षिय रेशमलाल चौधरी घाइते भएका छन् । मोटरसाइकल चालक ...

एकै व्यक्तिले दोहोरो सरकारी सुविधा हत्याउने प्रयास

अमर काफ्ले २६ असोज इनरुवा/ बराहक्षेत्र ५ का दिपक श्रेष्ठले स्थानीय शान्ति समिति सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरी हुँदै प्रधानमंत्रीको कार्यालयलाई समेत झुक्याएर द्धन्द्ध पीडित व्यक्ति परिवारको सूचिमा दोहारो नाम समावेश गरी दोहोरो सुविधा लिएको खुलेको छ । उनले दीपक श्रेष्ठ र दिपककुमार श्रेष्ठका नाममा गरी सरकारी ४ लाख हत्याउन लागेको खुलेको हो । प्रधानमंत्री कोषबाट रकम लिने दिपक श्रेष्ठ र दीपक...

ग्यास नहुँदा उपभोक्ताको विचल्ली

ग्यास नहुँदा उपभोक्ताको विचल्ली
अमर काफ्ले २६ असोज इनरुवा /  दशैंको पहिलो दिन घटस्थापना गरी मंगलवारबाट विधिवत रुपमा नवरात्रा सुरु भैसकेको छ । तरपनि बजार पसलमा आवश्यक्ता अनुसारका अत्यावसकिय उपभोग्य लगायतका सामाग्रीको अभाव चुलिँदो छ । अभावै अभावको यसपालीको दशैंमा ग्यास अभावले थप सास्ती थोपरिदिएको छ । पछिल्लो समय हरेकजसोका घरमा अत्यावसकिय साधनका रुपमा देखा परेको ग्यास चुल्हो ग्यास अभावकावीच निभेको धेरै समय वितेको छ ।  कोशी,का...

सहकारीको दशैं तिहार शुभकामना

सहकारीको दशैं तिहार शुभकामना
२६ असोज इनरुवा इनरुवामा रहेका सहकारी संस्थाहरुवीच अन्तर सहकारी संवाद कार्यक्रम सम्पन्न भएको छ । कोशी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा इनरुवा क्षेत्रमा रहेका बचत तथा ऋण सहकारीको अवस्था र भूमिकाको विषयमा अन्तर सम्वाद भएको हो । कार्यक्रममा स्थानीय तेह्र सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । अन्तर सम्वाद कार्यक्रमो वर्तमान समयमा सहकारीको भुमिका र सहकारी विभागक...