रुसको लडाकू विमान खसाल्न सक्छौं : अमेरिका (भिडियो)
३ वैशाख, एजेन्सी । अमेरिकी विदेश सचिव जोन केरीले रुसको लडाकू विमान खसाल्नको लागि आफू सक्षम रहेको बताएका छन् । रुसको लडाकू विमान अमेरिकाको नौ सैनिक जहाज माथि उडाए पछि यस्तो आक्रोश व्यक्त गरेका हुन् ।बाल्टिक समून्द्रमा अभ्यासरत अमेरिकी नौ सैनिक अखण्डा माथिबाट रुसले लडाकू विमान उडाएको थियो । तर रुसका रक्षा मन्त्रिले भने हवाई सुरक्षा नियमको पालना गदै आफना लडाकू विमान उडाएको प्रष्ट पारेको छ ।
तर के...












