माघ १ भित्र मासु पसलले इजाजत लिनैपर्ने

माघ १ भित्र मासु पसलले इजाजत लिनैपर्ने
इनरुवा - इनरुवा नगरपालिकाले मासु पसल सञ्चालकहरूलाई इजाजत लिन आग्रह गरेको छ। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले २०८३ भदौ १ गतेको राजपत्रमा सूचना प्रकाशन गर्दै २०८३ माघ १ गतेदेखि देशभरका सबै नगरपालिकामा पशु वधशाला र मासु जाँच ऐन, २०५५ लागु हुने जनाएको छ। ऐनको दफा ५ बमोजिम वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति वा संस्थाले नियमावलीको नियम ५ र ८ अनुसारको मापदण्...

सुनसरी–२ मा चिट विवादपछि कांग्रेस महाधिवेशनको मतदान स्थगित

सुनसरी–२ मा चिट विवादपछि कांग्रेस महाधिवेशनको मतदान स्थगित
इनरुवा – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा बिहीबार मतदानका क्रममा चिटको विषयलाई लिएर विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ। मतदानका क्रममा उम्मेदवार तथा क्षेत्रीय प्रतिनिधिबिच विवाद उत्पन्न भएपछि केही समयका लागि मतदान रोकिएको हो। विवाद समाधानका लागि निर्वाचनसँग सम्बन्धित पक्ष, उम्मेदवार र प्रतिनिधिहरूबिच छलफल भइरहेको जनाइएको छ। नेपाली कांग्रेस सुनसरी...

इनरुवामा १४५४ किलो गाँजा फेला, एक जना पक्राउ

इनरुवामा १४५४ किलो गाँजा फेला, एक जना पक्राउ
इनरुवा नगरपालिका–१० को जल्पापुर चम्राही टोलमा लागू औषध ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुनसरीले कारबाही गरेको छ। प्रहरीले कारबाही गर्दा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ०५ बस्ने ३० वर्षीय राम बहादुर यादवले को १ च ८२७९ नम्बरको टाटा पिकअप गाडीमा गाँजा लोड गर्दै गरेको भेटिएको थियो। उक्त गाँजा को तौल १४५४ किलो ८७० ग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरीले यादवलाई लागू औषध ग...

इनरुवामा तेली समुदायद्वारा स्थापना दिवस मनाइयो

इनरुवामा तेली समुदायद्वारा स्थापना दिवस मनाइयो
इनरुवा — तेली कल्याण समाज नेपाल, सुनसरी जिल्ला कार्य समितिको आयोजनामा सोमबार सुनसरीको इनरुवास्थित उद्योग वाणिज्य संघको सभाहलमा विश्व तेली स्थापना दिवस मनाइयो। गणेश चतुर्थीको अवसर पारेर आयोजित कार्यक्रममा तेली समुदायको इतिहास, धार्मिक–सांस्कृतिक पहिचान र सामाजिक योगदानका विषयमा छलफल भएको थियो। लोक–पौराणिक मान्यताअनुसार भगवान् गणेशको टाउको काटिएपछि भगवान् शिवले हात्तीको टाउको जोडेर उहाँलाई पुनर्ज...

इनरुवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न, १२४ जनाद्वारा रक्तदान

इनरुवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न, १२४ जनाद्वारा रक्तदान
इनरुवा — भोटेकोशी बाढीपीडित बिरामीहरूको उपचारका लागि आवश्यक रगत व्यवस्थापन गर्ने उद्देश्यले इनरुवामा आयोजित बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। इनरुवा बस चोकमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा इनरुवाका युवाहरूले उत्साहपूर्वक रक्तदान गरेका छन्। कार्यक्रममा इनरुवाबासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सम्पन्न हुँदासम्म कुल १२४ जना ...

सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान

सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान
इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले क्याम्पसका लागि बस सुविधा उपलब्ध गराउने सकारात्मक प्रतिबद्धता जनाएका छन्, साथै इनरुवालगायत विभिन्न स्थानीय तह र कोशी प्रदेश सरकारबाट क्याम्पसका लागि कुल रु. ७५ लाख बराबरको आर्थिक सहयोगको प्रतिबद्धता तथा अनुदान प्राप्त भएको छ। सुनसरी ब...

नेपाली कांग्रेस सुनसरीद्वारा बाढी पीडितका लागि राहत रकम संकलन गर्ने निर्णय

नेपाली कांग्रेस सुनसरीद्वारा बाढी पीडितका लागि राहत रकम संकलन गर्ने निर्णय
इनरुवा। रसुवाको भोटेकोशी बाढी पीडितका लागि सुनसरीका चारै क्षेत्रबाट राहत रकम संकलन गरी आगामी भदौ १६ गते मंगलबार सम्ममा जिल्ला रहत कोषमा जम्मा गर्ने निर्णय नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको आकस्मिक बैठकले गरेको छ। सभापति केदार भण्डारीको अध्यक्षतामा जीपी स्मृति भवन, इनरुवामा सम्पन्न उक्त बैठकमा केन्द्रीय सदस्य राजीव कोइराला, गोमा पराजुली र संविधानसभा सदस्य सिताराम मेहतासहित जिल्लाका नेता...

संयुक्त हिन्दू मोर्चा, सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायो

संयुक्त हिन्दू मोर्चा, सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायो
इनरुवा — संयुक्त हिन्दू मोर्चा, सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै शान्ति-सुरक्षा, निष्पक्ष छानबिन तथा पक्राउ परेका आन्दोलनकारीहरूको बिना सर्त रिहाइको सम्बन्धमा आज भाद्र १ गते एक ज्ञापनपत्र बुझाएको छ। संगठनका संयोजक कप्लेश्वर यादव (कपिल) द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा देवानगञ्ज गाउँपालिका-कपानगञ्जमा मिति २०८३/०४/१० गते राति भएको गोलीकाण्ड तथा ...

इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सहुलियत सम्झौता

इनरुवा नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सहुलियत सम्झौता
इनरुवा - इनरुवा नगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.बीच नगरवासीलाई स्वास्थ्य उपचारमा थप सहुलियत दिने उद्देश्यले सम्झौता भएको छ। विराटनगर महानगरपालिका–४, कञ्चनबारीस्थित अस्पताल र नगरपालिकाबीच गत साउन २१ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता भने साउन २० गतेदेखि नै लागू भएको छ। सम्झौताअनुसार इनरुवा नगरपालिकाभित्र बसोबास गर्ने बिरामीले नेपाल सरकारको स्वास्थ्य बि...

कप्तांगञ्ज घटनापछि सद्भाव कायम राख्न आह्वान

कप्तांगञ्ज घटनापछि सद्भाव कायम राख्न आह्वान
इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज विभिन्न धार्मिक गुरुहरु संग बसेको बैठकले जिल्लामा धार्मिक सद्भाव कायम राख्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले मिति २०८३।०४।१० गते कप्तांगञ्ज बजारमा भएको दुःखद घटनापछि सिर्जित साम्प्रदायिक मनमुटाव अन्त्य गर्दै शान्ति र सद्भाव कायम गर्न सबै धार्मिक समुदायलाई आह्वान गरेको छ। साथै, मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र व्यक्तिगत घर बाहेकक...
trusted online casino malaysia