देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक जना घाइते; दुई जना नियन्त्रणमा

देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक जना घाइते; दुई जना नियन्त्रणमा
सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। झडपमा परी स्थानीय २४ वर्षीय निरज कुमार यादवको पुठ्ठामा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शनिबार साँझ करिब ५:२५ बजे भएको झडपमा घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ। घटनामा संलग्न रहेको आरोपमा देवानग...

कप्तांगञ्ज घटनापछि सद्भाव कायम राख्न आह्वान

कप्तांगञ्ज घटनापछि सद्भाव कायम राख्न आह्वान
इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज विभिन्न धार्मिक गुरुहरु संग बसेको बैठकले जिल्लामा धार्मिक सद्भाव कायम राख्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले मिति २०८३।०४।१० गते कप्तांगञ्ज बजारमा भएको दुःखद घटनापछि सिर्जित साम्प्रदायिक मनमुटाव अन्त्य गर्दै शान्ति र सद्भाव कायम गर्न सबै धार्मिक समुदायलाई आह्वान गरेको छ। साथै, मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र व्यक्तिगत घर बाहेकक...

गाँजा बोकेको ट्रक सहित ३ जना देवानगंजबाट पक्राउ

गाँजा बोकेको ट्रक सहित ३ जना देवानगंजबाट पक्राउ
सुनसरीको देवानगंजबाट ४ सय ४० केजी गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद गरेको छ। विशेष सुराकीको आधारमा मंगलबार राती देवानगंज गाउँपालिका वडा नं. ५ मेहता टोलबाट उक्त गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले को. १ ख. ७१२३ नम्बरको मिनि ट्रकलाई चेक जाँच गर्दा ट्रकको चालक बस्ने सिट पछाडी बन्द बाक्सा फल्स बटम भित्र १३ वटा बोरामा प...

विद्यालयमा फ्यान क्लब गठन

विद्यालयमा फ्यान क्लब गठन
इनरुवा। लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिका ३ कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान क्लब गठन गरिएको छ । सामुदायिक प्रहरी साझोदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीको परिपत्र अनुसार इलाका प्रहरी कार्यालय देवनागञ्ज र शिक्षा शाखाले कृष्ण माविमा लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान फ्यान क्लब गठन गरिएको हो । विद्यालयमा प्रमिल...

सुकुम्बासी दलित अन्यायमा परेको भन्दै प्रशासनमा उजुरी

सुकुम्बासी दलित अन्यायमा परेको भन्दै प्रशासनमा उजुरी
इनरुवा। भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि म उपर अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै सुनसरीको देवनागञ्ज गाउँपालिका ३ का ५५ वर्षिय शिवनारायण मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका निवेदन द...

देवानगञ्जमा कृषि विधुतिकरणको योजना सुरू

देवानगञ्जमा कृषि विधुतिकरणको योजना सुरू
इनरुवा। खुसी किसान देवानगञ्जको पहिचान मुल नाराका साथ सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको छ । देशकै गरौबको योजनाको रुपमा कृषि विधुतिकरण योजनाको कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुले शिलान्यास गर्नुभएको छ ।सिलान्यास कार्यक्रममा मन्त्री लिम्बुले कृषिमा तरकारीको उर्वर क्षेत्र देवनागञ्जमा पालिका र प्राधिकरणको १० करोड रु...

सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक

सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक
इनरुवा। सुनसरीका १२ मध्ये दुई पालिका भोक्राहा नरसिंह र देवानगञ्ज गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार भोक्राहाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस बिजयी भएको छ । झोक्राहाको अध्यक्षमा काँग्रेसका अजमल अख्तर मिया र उपाध्यक्षमा सुनिता कुमारी उराँव निर्वाचित भएका छन । अध्यक्षमा मियाले एमाले उम्मेदवार महेन्द्र प्रसाद यादवलाई पराजित गरेका छन । अध्यक्षमा निर...

देवानगन्ज ६ मा जसपा प्यानल विजयी 

देवानगन्ज ६ मा जसपा प्यानल विजयी 
इनरुवा । सुनसरीको देवानगञ्ज‌ गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार हरिनन्दन मेहता विजयी भएको छ। जनता समाजवादी पार्टी (जसपा ) तर्फ बाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका हरिनन्द मेहता प्यानल सदस्य सहित निर्वाचित भएका छन। स्वतन्त्र उमेदवार चुनाव चिन्ह कैँची छाप बाट किसुन देव मेहता लाई १५० मतले पछि पार्दे देवानगन्ज गाउँपालिका ६ का वडा अध्यक्ष पदमा ज...

परालको मुल्य दोब्बर, तेब्बर

परालको मुल्य दोब्बर, तेब्बर
इनरुवा। गाई बस्तु तथा चोपायाको मुख्य आहार परालको मुल्य गत बर्ष भन्दा यस बर्ष मुल्य दोब्बर, तेब्बर पुगेको छ । सुनसरी जिल्ला सहित देश भरी कार्तिक पहिलो साता आएको बैमोसमि बर्षा र बाढीका कारण किसानहरुले लगाएको तरकारी बाली लगायत धान बालि नष्ट भएपछी अहिले पराल नपाएको तथा अभावका कारण परालको मुल्य मुल्य दोब्बर, तेब्बर भएको स्थानीय किसानहरुले जानकारी दिएका हुन। पराल नपाएपछी मुल्य दोब्बर, तेब्बर हालेर पन...

प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापतिको आग्रह

प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापतिको आग्रह
प्रधानमंत्री शेरबहादुर देउवाले १४ महाधिवेशन अन्तर्गत पदाधिकारी चयन भैरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । देउवाले हारजित भन्दा पनि सके सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताए । सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नव निर्मित भवन उद्घाटन पश्चात सम्बोधनका क्रममा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन । उन...
trusted online casino malaysia