सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान

सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान
इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले क्याम्पसका लागि बस सुविधा उपलब्ध गराउने सकारात्मक प्रतिबद्धता जनाएका छन्, साथै इनरुवालगायत विभिन्न स्थानीय तह र कोशी प्रदेश सरकारबाट क्याम्पसका लागि कुल रु. ७५ लाख बराबरको आर्थिक सहयोगको प्रतिबद्धता तथा अनुदान प्राप्त भएको छ। सुनसरी ब...

हरिनगरमा २१७ केजी गाँजासहित सिटी सफारी फेला, चालक फरार

हरिनगरमा २१७ केजी गाँजासहित सिटी सफारी फेला, चालक फरार
सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा प्रहरीले २१७ केजी गाँजा बरामद गरेको छ। फागुन २७ गते राति करिब ११:१० बजे गौतमपुरबाट हरिनगर तर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीलाई प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले रोक्न खोज्दा चालक नरोकी फरार भएको प्रहरीले जनाएको छ। पछि इलाका प्रहरी कार्यालय हरिनगर, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खट...

साउदीमा सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई बीमा बापत १८ लाख रुपैयाँ

साउदीमा सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई बीमा बापत १८ लाख रुपैयाँ
सन् २०१४ मा साउदी अरबमा सवारी दुर्घटनामा ज्यान गुमाएका सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–७ घुस्की निवासी नजाम अन्सारीको परिवारले सामाजिक सुरक्षा बीमा अन्तर्गत १८ लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेको छ। वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका अन्सारीको कार्यरत अवस्थामा सवारी दुर्घटनामा निधन भएको थियो। घटनापछि लामो समयसम्मको प्रयास र प्रक्रियापछि अन्ततः उनका परिवारले बीमा सुविधा पाएका हुन्। ...

गोली हान्ने व्यक्ति खोज्दै प्रहरी, सिमानाकामा कडाइ

गोली हान्ने व्यक्ति खोज्दै प्रहरी, सिमानाकामा कडाइ
इनरुवा। आइतबार राति हरिनगर गाउँपालिका ६ घुस्कीमा एक किशोरीको गोली हानी हत्या भएको छ। प्रहरीका अनुसार आफ्नै भिनाजुले करिब १ बजे राति टाउकोमा गोली हानी हत्या गरेका हुन्। गोली हानी हत्या गरिएकि १८ वर्षीया अर्सी खातुन हुन्। सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत १६, घुर्नाका २९ वर्षीय आजात मिया जटले अर्सीमाथि गोली प्रहार गरेका हुन्। घटनापछि मिया फ...

सवारी दुर्घटना हुदा हरिनगरका एक जनाको मृत्यु

सवारी दुर्घटना हुदा हरिनगरका एक जनाको मृत्यु
सुनसरी। ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा सवरी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । चैत्र १८ गते ना. ६ ख २९३१ नम्बरको बसले को. २५ प ३३७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक हरिनगर गाँउपालिका-३ का ४६ महेश कुमार मेहता र पछाडि सावर सुनसरी देवानगंज-२ का ५७ बर्षीय गुगली मेहता घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा महेश कु...

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड

मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको: प्रचण्ड
इनरुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित घुस्कीमा बिहिबार मुस्लिम अगुवासंगको भेघटाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादीले गरेको ...

हरिनगरबाट गाँजा सहित ३० वर्षिय युवक पक्राउ

हरिनगरबाट गाँजा सहित ३० वर्षिय युवक पक्राउ
सुनसरी / सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं ७ यादव टोलबाट अवैध लागु औषध गाँजा सहित ३० वर्षिय एक युवक पक्राउ परेका छन् । देवानगंजबाट घुस्कि तर्फ आउदैँ गरेको को ३४ प ६६४० मोटरसाईकल शंका लागि रोकी चेकजाँच गर्दा हरिनगरा ७ बस्ने जलामुदिन मियाले बोरामा ल्याउदैँ गरेको २५ के.जी. लागू औषध गाँजा प्रहरी चौकी घुस्कीहाट सुनसरीवाट खटिएको प्रहरी अधिकृतको टोलीले बरामद गरेकाे हाे । मियालाइ पक्राउ गरी जिल्ला ...

ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन

ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन
इनरुवा। तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ । आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौ...

सुनसरीको सिमाक्षेत्रमा भाइटीकाको शुभकामना

सुनसरीको सिमाक्षेत्रमा भाइटीकाको शुभकामना
भाइटीकाको अवसरमा आइतबार सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित नेपाल–भारतको दशगजा क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ।

छठ लक्षित बाँसको सामग्री बनाउन मरिक समुदाय ब्यस्त

छठ लक्षित बाँसको सामग्री बनाउन मरिक समुदाय ब्यस्त
इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक एका बिहानै भएपछि हातमा दाउँ लिएर घरबाट निस्कीनुहुन्छ । उहाँले बिहानै बाँसलाई काटनुका साथै आवश्यकता अनुसार बाँसलाई फोडेर विभिन्न आकारमा काट्ने काम गर्नुहुन्छ । उहाँ जस्तै हरिनगर २ की गीता मरिकले समेत बिहानै उठेर बाँस बाट हुने बिभिन्न सामग्री बनाउनकालागि लागि पर्नुहुन्छ । अहिले मरिक समुदायका व्यक्तिको दैनिकी यसैगरी नै बित्ने गरेको छ । आस्था र लोकपर्...
trusted online casino malaysia