सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नदीमा उत्तरबाट दक्षिणतर्फ बगाउँदै ल्याइएको बाँसको झाक नियन्त्रणमा लिई चेकजाँच गर्दा झाकको मुनिको भागमा लुकाइ-छिपाइ राखिएका ९ वटा प्लास्टिकको बोरामा २२५ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पार् ...












