लागू औषध सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ८ चक्रघट्टी बस्ने सजिन्द्र माझीको २७ वर्ष छोरा अर्जुन माझी रहेका छन्। उनको साथबाट Tramol-50 (पचास) लेखिएको १३२ पत्तामा १३२० क्याप्सुल फेला परेको हो।

मिति २०८१।१०।२९ गते ८:०० बजेको समयमा जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं. १ लौकही स्थित यस जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीबाट प्रहरी हवल्दार हरि ढकालको कमाण्डमा खटिएको प्रहरी टोलिले लौकहीबाट मधुवन तर्फ जादै गरेको शंकास्पद मानिसलाई संका लागि चेकजाँच गर्ने क्रममा उनलाऐई पक्राउ गरिएको हो।

निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia