इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
इनरुवा। इनरुवा नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत इनरुवा नगरपालिकाको कृषि शाखाको आर्थिक सहयोग तथा बविया कृषि सहकारी संस्था लिमिटेड, इनरुवा–९ को आयोजनामा उक्त उपकरण वितरण गरिएको हो।
इनरुवा ...












