भोक्राहा नरसिंहको सूचना: गैर-आधिकारिक सूचना प्रशारणमा रोक, भुक्तानी नदिने चेतावनी
इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले आफ्नो आधिकारिक स्वीकृति बाहेक कुनै पनि विज्ञापन, जनचेतनामूलक सन्देश र सूचना रेडियो, टेलिभिजन, पत्रपत्रिका वा अनलाइन मिडियामार्फत प्रकाशन वा प्रशारण नगर्न कडा चेतावनी दिएको छ। सूचना नं. ०२९, मिति २०८३/०५/१७ मा जारी गरिएको यस सूचनाले आगामी दिनमा पालिका र स्थानीय सञ्चार माध्यमबीचको सम्बन्धमा तनाव थपिने संकेत गरेको छ।
के छ सूचनामा?...












