सुनसरी–सिरहा गोलीकाण्ड: बाहिरी घुसपैठ होइन

सुनसरी–सिरहा गोलीकाण्ड: बाहिरी घुसपैठ होइन
सुनसरी र सिरहाका घटनाको छानबिन गर्न बनेका दुई छुट्टाछुट्टै समितिले प्रतिवेदन बुझाएका छन् । दुवै प्रतिवेदनमा आन्दोलनमा बाहिरी घुसपैठ नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाको मृत्यु भएको उल्लेख छ । १० साउनमा सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा डिजे बजाउने विषयमा भएको विवादपछि झडप भई ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता गरी तीन जनाको मृत्यु भएको थियो । समितिका ...

संयुक्त हिन्दू मोर्चा, सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायो

संयुक्त हिन्दू मोर्चा, सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायो
इनरुवा — संयुक्त हिन्दू मोर्चा, सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै शान्ति-सुरक्षा, निष्पक्ष छानबिन तथा पक्राउ परेका आन्दोलनकारीहरूको बिना सर्त रिहाइको सम्बन्धमा आज भाद्र १ गते एक ज्ञापनपत्र बुझाएको छ। संगठनका संयोजक कप्लेश्वर यादव (कपिल) द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा देवानगञ्ज गाउँपालिका-कपानगञ्जमा मिति २०८३/०४/१० गते राति भएको गोलीकाण्ड तथा ...

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जना शहीद घोषणा

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जना शहीद घोषणा
काठमाडौं । सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहाका गणेश यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

देवानगञ्ज गोलीकाण्ड : सुनसरी कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

देवानगञ्ज गोलीकाण्ड : सुनसरी कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गोलीकाण्डका पीडितसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको ज्ञापनपत्रमा तीन दिनभित्र माग पूरा नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ। कांग्रेसले देवानगञ्ज गोलीकाण्डको न्यायिक छानबिनका लागि आयोग गठन, घाइतेको उपचार, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति, र जिल्ला...

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका लागि अलग अलग छात्रावास निर्माण हुने भएको छ । छात्रावासको शनिबार सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरे । झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण हुने भएको हो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्तामा एक करोड ४२ ला...

समानुपातिकतर्फ घण्टीको वर्चस्व, माटोले ल्यायो ३ लाख मत

समानुपातिकतर्फ घण्टीको वर्चस्व, माटोले ल्यायो ३ लाख मत
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणनाको पछिल्लो तथ्यांकले नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्पष्ट वर्चस्व देखाएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ। गणना भएका मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै आधा हिस्सा अर्थात् ४८.३१ प्रतिशत मत प्राप्त गर्दै सबैभ...

आचारसंहिता उल्लङ्घनमा पाँच उम्मेदवार र दुई सङ्घलाई आयोगको स्पष्टीकरण माग

आचारसंहिता उल्लङ्घनमा पाँच उम्मेदवार र दुई सङ्घलाई आयोगको स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवार र दुई सङ्घसंस्थालाई स्पष्टीकरण माग गरेको छ। आयोगको आचारसंहिता अनुगमन शाखाले झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपाका उम्मेदवार बालेन शाहसहित विभिन्न क्षेत्रका उम्मेदवारलाई पत्र पठाएको हो। बालेन शाह (झापा–५, रास्वपा): उनले प्रतिस्पर्धी केपी शर्मा ओलीको सामाजिक सञ्जाल पोस्टमा ‘हत्यारा’ भन्ने टिप्पणी गरेका कारण स्पष्ट...

क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह

क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ। यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्दा विक्रेता ...

नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इनरुवा— नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। इन्सेक सुनसरीले आयोजना गरेको कार्यक्रममा २०८१ पुस १७ गतेदेखि २०८२ मंसिर २९ गतेसम्म सुनसरी जिल्लामा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेखीकरण विवरण प्रस्तुत गर्दै समीक्षा गरिएको हो। इन्सेकको अभिलेख अनुसार सुनसरीमा महिला बलात्कारका १०, बालिका बलात्कारका २१, बलात्कार प्रयासका १५, ...

सिमरामा झडपपछि विमानस्थल बन्द, अवस्था तनावग्रस्त

सिमरामा झडपपछि विमानस्थल बन्द, अवस्था तनावग्रस्त
बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ। काठमाडौँबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत सिमरा जाने तयारीमा रहेका थिए। उनीहरू आज बिहान ११ बजे सिमरा अवतरण गर्ने कार्यक्रम थियो। दुई नेताको स्वागतका लागि विमानस्थलको मुख्य प्रवेशद्वार नजिकैको क्यान्टिन क्षेत्रमा भेला भएका एमाले कार्यकर्ता र जेन–जी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ। प्रदर्शनमा उत्रिएका जेन–जी समू...
trusted online casino malaysia