शिक्षकद्वारा पुर्वविध्यार्थीलाई अश्लील सन्देश घट्ना
इनरुवा। विगत केहि दिनदेखि इनरुवामा एउटा घटनाले व्यापक चर्चा पाएको छ। घटना हो इनरुवा–३ मा रहेको स्मल हेभेन एकेडेमीमा अध्यापन गराउँदै आएका शिक्षक हरेराम मिश्रको। उनीमाथि आफ्नै एक पूर्वविद्यार्थीलाई मोबाइलमार्फत अश्लील संदेशहरु पठाएको गम्भीर आरोप लागेको हो।
पीडित छात्रा विद्यार्थीका अनुसार शिक्षक मिश्रले उनको मोबाइलमा भिडियो कलमार्फत गोप्य अंग देखाउने र बेला–बेला फरक–फरक मोबाइल नम्बरहरुबाट मानसिक ...












