भारतका यी ८ कुरा जो नेपालीले कहिल्यै मन पराउँदैनन्
१. भारतको ठुल्दाई प्रवृत्ति
धेरै नेपालीहरुको मन मस्तिस्कमा भारतले नेपालप्रति ठूल्दाई जस्ताे व्यवहार प्रदर्शन गरेको प्रष्ट छाप बसेको छ । भारतले नेपालमाथिको कूटनीतिक शक्तिको प्रयोग आफ्नो हितका लागि प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । हाल भइरहेको नाकाबन्दीले भारतप्रतिको नेपाली दृष्टिकोण झनै नकारात्मक बनेको छ र भारतविरोधी भावना फैलिदै गएको छ ।
२.असमान सन्धी
नेपाल र भारतबीच भएका सन्धीह...



