इनरुवाका पुरुष कोशी अस्पतालको शौचालयमा मृत भेटिए

इनरुवाका पुरुष कोशी अस्पतालको शौचालयमा मृत भेटिए
इनरुवा ५ घर भई इनरुवा ३ बस्दै आएका ६१ वर्षिय होमराज पोखरेल कोशी अस्पताल बिराटनगरको शौचालयमा मृत भेटिएका छन ।अस्पतालको ओपिडी भवनको शौचालमा घोप्टो परेको अवस्था उनको शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका पोखरेलको परिचय उनीसँगै साथमा रहेको पूर्जाका आधारमा खुलेको हो । मोरङ प्रहरीले दिएको जानकारी अनुसार मृतकको साथमा जिल्ला अस्पताल इनरुवाको ओपिडी पूर्जा भेटिएको छ ।प्रहरीले मृत भेटिएका व्यक्ति इनर...

कार्यालय प्रमुखमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द

कार्यालय प्रमुखमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द
इनरुवा । कार्यालय प्रमुखमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय इरुवा सुनसरीको सेवा एक साताका लागि बन्द गरिएको छ । मातपोत कार्यालयले सुचना जारी गर्दै कार्यालयको आन्तरीक प्रशासनिक र भुमि सुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । कार्यालयले जारी गरेको सुचनामा सेवाग्राहीको स्वास्थ्य सुरक्षा र सम्वेदनशीलतालाई मध्यनजर गर्दै भदौ ७ गतेबाट १४ गते सम्म कार्यालयको कामकाज बन्द रह...
trusted online casino malaysia