भोक्राहा नरसिंहमा स्वास्थ शिविर सम्पन्न
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ मा संविधान दिवसको अवसरमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उप शाखाको सहयोग र भोक्राहा नरसिंह वडा नं. २ को स्वास्थ चौकिको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको हो।
संविधान दिवसको अवसर पारेर सञ्चालन गरिएको स्वास्थ शिविरमा १ सय पुरुष र ५१ जना माहिला गरि जम्मा १५१ जना लाई सुगर र प्रेसर...




