इनरुवा। हात्तीले आक्रमण गर्दा सुनसरीमा एक महिलाको ज्यान गएको छ । बराहक्षेत्र नगरपालिका ११ घर भएकी अन्दाजी ५५ वर्षिया मंगली देवी खत्वेको हात्तीको आक्रमणमा परी ज्यान गएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा घाँस काट्ने क्रममा हात्तीको आक्रमणमा परी खत्वेको ज्यान गएको बताइएको छ । वडा अध्यक्ष केदार विष्टका अनुसार खेतमा घाँस काट्ने क्रममा आरक्ष भित्रबाट निस्केको जंगली हात्तीले महिला माथि आक्रमण गरेको ...
सोमबार, आश्विन ०४, २०७८