लौकहीबाट ठूलो परिमाणको चिनी बरामद
इनरुवा । राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले लौकहीमा छापा मारेर ठूलो परिमाणमा चिनी बरामद गरेको छ । अनुसन्धान अधिकृत दिपक खड्का नेतृत्वको टोलीले छापा मारेर ठूलो परिमाणको चिनी सहितका खाद्यान्न सामाग्री बरामद गरेको हो । सुराकीका आधारमा हिजो साँझ सिल गरिएको पसलमा राजश्वको टोलीले आज पुगेर छापा मारेको हो ।
कोशी गाउँपालिका १ लौकहीमा रहेको निशा किराना पसलमा सशस्त्र प्रहरी सहित पुगेको राजश्वको टोली...





