प्रम शेरबहादुर देउवा सरकार चलाउन असक्षम : पूर्वमन्त्री साह
राजविराज । नेपाली काँगेंसले सरकार चलाउन असक्षम रहेको माननीय पूर्व शहरी विकास मन्त्री प्रभु साहले बताएका छन् ।आइटी आर्मीको सप्तरी जिल्ला भेलालाई बुधबार सम्बोधन गर्दै पूर्वमन्त्री साहले दुई महिना भन्दा बढी समय बिते पनि मन्त्रि परिषद्लाई पुर्णता नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेकोले सरकार चलाउन असक्षम रहको बताए ।
पुर्वमन्त्री साहले भने अहिलेको अवस्थामा आईट...






