- सुरेन्द्र मेहता

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित रहेको श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न भएको छ ।

सामुदायिक वन कार्यालयको प्राङ्गणमा फाल्गुन २५ गते आइतबार सम्पन्न भएको हो।

साधारणसभा कार्यक्रमको प्रमुख अतिथिको कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले समुद्घाटन गर्नु भएको छ ।

सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं बार्षिक साधारणसभा कार्यक्रमा आफ्नो आयव्यय सार्वजनिक गर्दे साधारणसभा सम्पन्न गरिएको वन उपभोक्ता समुदायका सचिव उमेश कुमार मेहताले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia