- देवराज यादव

सुनसरी जिल्लाको भाेक्राहा नरसिंह गाउँपालिका अवस्थित फुलचाेकमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ।

सवारी दुर्घटनामा २ जनाकाे अवस्था गम्भीर रहेको बताईएको छ। घाईतेहरुलाई उपचारकालागि सप्तकोशी न्यूरो अस्पताल पठाएको छ।

तिव्र गतिमा रहेको मोटरसाईकल ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। दुर्घटना सम्बन्धि थप विवरण आउन बाकि रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia