‘चपली हाइट २’ को ट्रिजर सार्वजनिक (भिडियाे सहित)

‘चपली हाइट २’ को ट्रिजर सार्वजनिक (भिडियाे सहित)
दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा आयुष्मान डिएस राणा, परमिता राज्यलक्ष्मी शाह, मरिष्का पोखरेललगायतले अभिनित ‘चपली हाइट २’ कोको ट्रिजर सार्वजनिक  भएको छ।  

नेपाली कलाकारहरुको : लघु चलचित्र हिन्दी “गहराई” (भिडियो)

नेपाली कलाकारहरुको  : लघु चलचित्र हिन्दी “गहराई” (भिडियो)
०२ असार, इनरुवा।लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषाको लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । यूट्युव मार्फत सार्वजनिक गरिएको उक्त लघु चलचित्रले दिन प्रतिदिन चर्चा कमाईरहेको छ । प्रेम र विछोडलाई फिल्मको मुख्य विषयबस्तु बनाइएको "गहराई" प्रेमको उत्कृस्ट उपहार भएको लामिछानेले बताउछन् । उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । ...

तिमि मेरो भन्दै सोनुको रोमान्स राज संग (भिडियो सहित)

तिमि मेरो भन्दै सोनुको रोमान्स राज संग (भिडियो सहित)
२६ जेठ, इनरुवा।सुमधुर स्वरका धनी नव गायिका सोभा अधिकारी र आर के खत्री को रोमान्टिक गीत "तिमी मेरो धड्कन" को युटुब भिजिटर बढ्ने क्रममा छ ।दुबै गायक गायिका नेपाली साङगितिक बजार मा स्थापित हुने सुरमा छन । लगभग तिन महिना अगाडी छायांकन सप्पन्न भएको उक्त गीत बिगत एक महिना अगाडि एक कार्यक्रम मार्फत सार्बजनिक गरे सगै टेलिभिजन तथा युटुब मार्फत एक साथ रिलिज गरिएको थियो ।भिडियो को छायांकन पुर्वको सप्तकोसी...

‘सुल्तान’मा यस्तो देखिए सलमान

‘सुल्तान’मा यस्तो देखिए सलमान
सलमान खान द्वारा  अभिनित ‘सुल्तान’को ट्रेलर रिलिज भएको छ।   अलि अब्बास जाफरको निर्देशन रहेकाे साे फिल्ममा सलमानका अलवा अनुष्का शर्मा तथा रणदिप हुड्डा मुख्य भूमिका रहेकाे छ । फिल्म यसै वर्ष इदकाे अवसर पारेर रिलिज हुदैछ।

लामखुट्टेले टोकेर हैरान हुनुहुन्छ ? यो सजिलो तरिकामार्फत पाउनुहोस् छुटकारा (भिडियोसहित)

लामखुट्टेले टोकेर हैरान हुनुहुन्छ ? यो सजिलो तरिकामार्फत पाउनुहोस् छुटकारा (भिडियोसहित)
तपाईंहरुमध्ये लामखुट्टे मनपराउनेले हात उठाउनुस् । सायद कसैले उठाउनुहुन्न होला । लामखुट्टेले टोकेको ठाउँमा चिलाउँछ, दाग बस्छ, थोरै सुन्निन्छ र यसले रोग पनि फैलाउँछ ।सैद्धान्तिक रुपमा हामीले लामखुट्टेलाई सखाप पार्न सक्छौं तर यो हाम्रो इकोसिस्टमका लागि नभई नहुने प्राणी हो । माछा र केही कीराहरु लामखुट्टेमा नै निर्भर हुने गर्दछ । हाम्रो इकोसिस्टमलाई पनि नबिगार्ने गरि यसबाट कसरी छुटकारा पाउन सकिन्छ त ?...

मोरङ सिजुवाका तुलधार दर्नालको ‘मेरो मुटु तिमी’ सार्वजानिक

मोरङ सिजुवाका  तुलधार दर्नालको ‘मेरो मुटु तिमी’ सार्वजानिक
३० वैशाख, इनरुवा ।यतीखेर गायक तुलधार दर्नाल दंग छन । उनको नयाँ गीत भिडियो बज्नु अगाडि नै सबैले मन पराएका थिए , अहिले म्युजिक भिडियो निर्माण पछी सबैले भिडियो तथा गीतलाई उत्कृष्ट भनेपछी उनी यती बेला दंग छन ।तुलाधार दर्नाल संभाबना बोकेका गायक हुन । झन्डै एक दसक अघिदेखैनै नेपाली सुगम संगीतमा सकृय तुलाधारले आफ्नो पहिलो एल्बम ‘समर्पण’ सार्वजनिक गरेको ७ बर्ष पछि नयाँ म्युजिक भिडियो लिएर प्रस्तुत भएका छ...

आयो सलमानको ‘सुल्तान’को दोस्रो ट्रेलर (ट्रेलरसहित)

आयो सलमानको ‘सुल्तान’को दोस्रो ट्रेलर (ट्रेलरसहित)
मुम्बई । केही समय पहिलो चलचित्र ‘सुल्तान’ को पहिलो ट्रेलरले सार्वजनिक गरेर चर्चापछि चलचित्र ‘सुल्तान’को दोस्रो ट्रेलर पनि सार्वजकि गरिएको छ । अभिनत्री अनुष्का शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको दोस्रो टेलर सार्वजिक भएको हो ।पहिलो सुल्तानको ट्रेलरमा सलमान खानलाई मात्र देखाइएको थियो । तर सार्वजनिक भएको यो पछिल्लो टिजरमा भने अनुष्कालाई मात्र देखाइएको छ । अनुष्का शर्मालाई एक महिला कुस्तीबा...

“तिमि मेरो धड्कन” भन्दै आए आर के र सोभा सप्तकोसीको तिरमा

“तिमि मेरो धड्कन” भन्दै आए आर के र सोभा  सप्तकोसीको तिरमा
१५ वैशाख।अहिले को आधुनिक परिवेश मा एउटा गीत निकालेर मात्र गायक(गायिका ले राम्रो स्थान पाउछ भन्ने अवस्था हटिसकेको छ । गीत रेकर्ड गरिसके पछि त्यस्को भिडियो बनाउने प्रचलन पनि अनिबार्य जस्तो भइसकेको छ ।यसै क्रम मा चर्चाको सिखर चुम्दै गरेका पप गायक आर के खत्री र नव गायिका शोभा अधिकारी को युगल आवाज मा रहेको तिमी मेरो धड्कन बोल को गीत को म्युजिक भिडियो सार्बजनिक भएको छ । पुर्वको रमणीय स्थान, सप्तकोसी...
trusted online casino malaysia