यस्ताे छ ऋतिक रोशनको ‘मोहेनजो दारो’को ट्रेलर (भिडियाे) प्रकाशित मिति: मंगलबार, आषाढ ०७, २०७३ समय: ५:२९:१५ ७ असार। आशुतोष गोवारिकरले निर्देशन तथा ऋतिक रोशनको अभिनय रहेको ‘मोहेनजो दारो’को ट्रेलर रिलिज भएको छ ।