kabali rajnikant

तपाई तमिल फिल्मका सुपरस्टार रजनीकान्तको फ्यान हुनुहुन्छ भने यो खबरले तपाईलाई अचम्ममा मार्न सक्छ। आगामी जुलाई १५ मा रजनीकान्तको फिल्म ‘कबाली’ रिलिज हुँदैछ। सो दिन फिल्मको पहिलो दिनको पहिलो शो हेर्न करिब १८१ जना एउटा विशेष प्लेनमा  सवार भएर जाँदैछन्।

त्यो दिन उनीहरूले बेङ्लोरबाट प्लेनमा चेन्नई जानेछन, फिल्म हेर्नेछन् र लन्च खाएर आफ्नो घर फर्कनेछन्। यसरी फिल्म हेर्न जानेमध्येकी एक प्रतिनिधि पात्र हुन समिता शर्मा रङ्गनाथन। उनले रजनीकान्तको ‘कबाली’ हेर्नका लागि सो दिन करिब १२ हजार नेपाली रूपयाँ खर्च गर्नेछिन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia