kajal-agarwal-hot-photo

दक्षिण भारतमा लोकप्रिय रहेकी अभिनेत्री काजोल अग्रवालको एक भिडियो  यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ । भिडियाेमा अभिनेत्री काजाेलले एक फिल्ममा गरेकाे चुमबन यतिबेला भाइरल बनेकाे हाे ।उक्त चुम्बन अाम दर्शकलार्इनै तिन छक्क बनाउने खालकाे छ ।फिल्ममा उनले अभिनेताको उपस्थिति बिनै अधरपानको दृश्य दिएकी छन्।

फिल्मको असली दृश्यमा उनले नायकलाई चुम्बन नगरी एक हरियो बलजस्तो चिजलाई चुम्दै दृश्य दिएकी छन्।  उनको सो दृश्यलाई पछि इस्पेसल इफेक्ट्सको माध्यमबाट साच्चिकै लाग्ने गरि देखाइएको छ।

https://youtu.be/SUUU_mftG1E?t=199

तपाईको प्रतिक्रिया

trusted online casino malaysia