binita baral umang

१९ असार, काठमांडौ। बिनिता बरालले अभिनय गरेको नयाँ चलचित्र ‘उमङ्ग’ को टिज़र सार्वजनिक भएको छ। कार्तिक १२ गते शुभ दिपावलिको अवसरमा प्रदर्शन हुने उक्त चलचित्र बैदेशिक रोजगारीको कथा वस्तुमा आधारित रहेको छ।

 

भिडियोकोलागि तल क्लिक गर्नुहोस

https://youtu.be/UkA03FENrOc

तपाईको प्रतिक्रिया

trusted online casino malaysia